कञ्चनपुरकाे तीनपालिकामा पठनपाठन बन्द
महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् ।
चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी...
प्राविधिक जनशक्ति कटौती नगर्न वन प्राविधिक संघहरूको ध्यानाकर्षण
हेटौँडा । बागमती प्रदेशमा प्रदेश राष्ट्रिय वन ऐन, २०७६ लगायतका अन्य कानुन तर्जुमा हुँदै गएको सन्दर्भमा वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन (O&M) संरचना पुनर्लेखन प्रक्रिया अघि बढिरहेको प्रति पेसागत...
बंगलादेशमा ६ जना हिन्दुकाे हत्या
एजेन्सी । बंगलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि लक्षित हिंसाका घटनाहरू तीव्र रुपमा बढ्दै जाँदा अल्पसंख्यक समुदायहरुको पलायन बढेको छ। पछिल्लो १८ दिनमा हिन्दु भएकै आधारमा ६ जनाको हत्या गरिएको छ।
सोमबार राति बंगलादेशको नरसिंदी जिल्लामा ४०...
एमालेको केन्द्रीय सचिवालय बैठक जारी
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको नेताहरुले जनाएका छन् ।
बैठकमा आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन तथा पार्टीको दोस्रो...
सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो...
काठमाडौंको तुलनामा सानेपामा झनै चिसो मापन
काठमाडौं । उपत्यकामा यस वर्षकै हालसम्मको सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार मंगलबार बिहान ८:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको हो।
महाशाखाका मौसमविदकाअनुसार...
ईश्वर पोखरेल ५ बाट निर्वाचनका लागि नाम सिफारिस
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत...
अण्डाकाे भाउ घट्याे
चितवन । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी मंगलबारदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट ९० घटाएको जनाए हो ।
फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेट पुगेको अण्डाको...
ज्यान मार्ने उद्योग कसुरमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । ज्यान मार्ने उद्योग कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ कालीमाटी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भएका ३४ वर्षीय सुमन भन्ने बिष्णु श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित टर्टल लाउन्ज एण्ड...
रेशमलाई आममाफी दिने निर्णयविरूद्ध परेको रिटमा सर्वोच्चले आदेश दियाे
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा-ने) का संरक्षक रेशम चौधरीलाई आममाफी दिने निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्य आदेश दिएको छ।
न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा चौधरीविरूद्धको रिटमा सुनुवाइ भएको हो।
सोमबार संयुक्त इजलासले...























