सिचुपाठ सालाद्वारा एक हप्ते हस्तलेखन प्रशिक्षण कार्यक्रम सञ्चालन
काठमाडौं । टोखा नगरपालिका वडा नं. ३ को सहयोगमा सिचुपाठ सालाद्वारा एक हप्ते हस्तलेखन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रम सिचुपाठ साला की संस्थापक अध्यक्ष सुमिता महर्जनको सभापतित्व तथा टोखा नगरपालिका वडा नं. ३ का...
५ सय ९६ जना प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा
काठमाडौं । नेपाल प्रहरीका ५ सय ९६ जना प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ ।
हिजो मंगलवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ५ सय ९६ जानलाई प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दार पदमा...
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नेतृत्व चयन प्रक्रिया टुङ्गियाे
धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नेतृत्व चयन प्रक्रिया टुङ्गिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा काठमाडौँमा सम्पन्न विश्वविद्यालय सभाको दोस्रो बैठकले विश्वविद्यालयका लागि उपकुलपति र रजिस्ट्रारको नियुक्ति सदर गरेको...
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ ।
निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन...
नेकपा छाेडेर पूर्व मन्त्री यादव जसपा प्रवेश
काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री उमेशप्रसाद यादव आज जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
सप्तरी निवासी यादव लामो समयदेखि नेकपामा सक्रिय रहँदै आएका थिए। जनता समाजवादी...
दलहरूले चुनावै नगरी सर्वसम्मत रुपमा सांसद चयन गर्ने
काठमाडौं । राष्ट्रिय सभामा दलहरूले चुनावै नगरी सर्वसम्मत रुपमा सांसद चयन गर्ने भएका छन्।
हाल राष्ट्रिय सभामा रहेका चार दलले उम्मेदवारी दिँदै प्रतिस्पर्धा नगर्ने गरी गठबन्धन गर्न लागेका हुन्।
माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावका...
वीरगन्जमा साँझ ६ सम्म कर्फ्यू
वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू अवधिको दोश्रो पटक समय थपेर मङ्गलबार साँझ ६ सम्म पुर्याएको छ।
दुई समूहबिच धार्मिक तथा सामाजिक तनाव बढेपछि सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले पहिलो पटक वीरगन्जमा सोमबार...
विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै “सुकुन्दा” आठौँ अंक प्रकाशनको तयारी
काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा आधारित सुकुन्दा साहित्य पालाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपालभाषा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रमसहित आफ्नो पत्रिका “सुकुन्दा” को आठौँ अंक प्रकाशनको तयारी गरेको छ।
ने.सं. ११०१ मा रत्न राज्य क्याम्पसमा...
कांग्रेस विशेष महाधिवेशन पक्षधरको प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षका कार्यकर्ताहरूले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । विशेष महाधिवेशनको निर्णय गर्न माग गर्दै उनीहरूले मंगलबार पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् । उनीहरूलाई पार्टी कार्यालय प्रवेशमा...
नागरिकता वितरणको प्रक्रियामा परिवर्तन
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२’ जारी गर्दै नागरिकता प्राप्ति र नाबालक परिचयपत्र वितरणको प्रक्रियामा परिवर्तन गरेको छ ।
गृह मन्त्रालयले पुस २१ गते सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित नियमावली तत्काल...























