छायाँ कठपुतली नाटक ‘खरायो र कछुवा’ राजधानीमा मञ्चन हुने
काठमाडौं । लोककथालाई आधुनिक रंगमञ्चीय भाषामा प्रस्तुत गर्ने उद्देश्यसहित छायाँ कठपुतली नाटक ‘खरायो र कछुवा’ राजधानीमा मञ्चन हुने भएको छ।
एक थिएटर नेपालको प्रस्तुतिमा तयार भएको यस नाटकले परम्परागत कथालाई छायाँ प्रविधि, प्रकाश, संगीत र...
भरूवा बन्दुक बरामद
बागलुङ । ढोरपाटन नगरपालिका-३ कालापोलस्थित सार्वजनिक वनबाट एकनाले भरूवा बन्दुक १ थान आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो...
सातदशकपछि नागरिकताको प्रमाणपत्र पाए
खोटाङ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र पाएका छन् । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र पाएका हुन् ।
आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा...
नियन्त्रित लागूऔषध बरामद
नवलपरासी पश्चिम । पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरबाट नियन्त्रित लागूऔषध डाइजेपाम ९ सय ८० एम्पुल, प्रोमेथाजाइन ९ सय १५ एम्पुल र बुप्रेनोर्फिन ९ सय ६५ एम्पुल आइतबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय अमानिगंजबाट...
एनसेलका २,२०० टावरहरुमा क्षमता अभिवृद्धि
काठमाडौं । एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ महत्वपूर्ण कदम चाल्दै गतवर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । साथै २,२०० वटा टावरहरुमा क्षमता अभिवृद्धि...
बढ्याे सुनचाँदीको भाउ
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोलाको ४ हजार ६ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै सुन आज प्रतितोला २ लाख...
यी हुन मन्त्रिपरिषद् बैठकका आठ निर्णयहरू
काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेकामध्ये आठ वटा निर्णयहरू प्रवक्ता एवम् सञ्चारमन्त्री जगदीश खरेलले सार्वजिनक गरेका छन् ।
उनका अनुसार, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य...
रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुग्याे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ ।
सोमबार रास्वपाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।
यसअघि...
पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन संकायतर्फको एलएलबी दोस्रो वर्षको नतिजा सार्वजनिक गर्दा पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी गरेको पाइएको छ । यो त्रुटीको मारमा पत्रकार कौशिला कुँवर परेकी...
एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु
गोरखा । ३ सय ४ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौं एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ ।
सोमबार गोरखा दरबारस्थित हनुमान भन्ज्याङबाट पदयात्रा सुरु भएको हो ।
राज्य एकीकरणको...























