प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीहरू फिलिपिन्स जादै
काठमाडौं। इन्टरपोलको सहयोगमा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीका अधिकृतहरू फिलिपिन्स जाने भएका छन् ।
अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्की दिएपछि डिफ्युजन नोटिस जारी गरेर पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले पक्राउ गरेको...
युवकमाथि ज्यान जाने गरी आक्रमण गर्ने सात मुद्दाका अभियुक्त पक्राउ
काठमाडौं । ठमेलको टर्टल लाउन्ज एन्ड क्लबमा एक युवकमाथि ज्यान जाने गरी आक्रमण गर्ने सात मुद्दाका अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासन्दरी गाउँपालिका–५ घर भएका ३४ वर्षीय सुमन भनिने बिष्णु श्रेष्ठ छन्...
धार्मिक विद्वेष फैलने खालका घृणाजन्य अभिव्यक्ति नदिन सबैमा आग्रह
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमन चैन कायम राख्दै बहुसांस्कृतिक र बहुजातीय उक्त देशमा धार्मिक विद्वेष फैलने खालका कुनै पनि आचरण र घृणाजन्य अभिव्यक्ति नदिन सबैमा आग्रह गरेका छन् ।
सोमबार...
नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक
काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले अहिलेसम्मकै सबैभन्दा धेरै विशेषता भएको नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक गरेको छ। भविष्यमुखी डिजाइन, विलासी र इन्टेलिजेन्ट प्रविधिको समिश्रणका रूपमा यो एसयूभी बजारमा ल्याएको हो।
नयाँ...
सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढ्याे
काठमाडौं । साताकाे दाेश्राे दिन सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो...
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो...
आज रास्वापाकाे घोषणा सभा
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ ।
नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो ।
घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने...
ओलीलाई बयानका लागि पत्र काट्याे
काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।
सार्वजनिक रुपमै बयान दिन नजाने, किन जाने ? भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले...
काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।
मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३...
बबिनाले ल्याइन् नयाँ वर्षको कोशेली ‘तिमीलाई देखे पछि’ सार्वजनिक (भिडियो सहित)
काठमाडौ । अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो झुल्के घामसँगै नेपाली सांगीतिक क्षेत्रमा एक मीठो एवं प्रेमिल गीत सार्वजनिक भएको छ । गायिका तथा संगीतकार बबिना भट्टराईको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत...






















