भेनेजुएलाका राष्ट्रपति मदुरोलाई बिना सर्त रिहा गर्न माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई बिना सर्त रिहा गर्न माग गरेको छ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयबाट जारी वक्तव्यमा यस्तो माग गरिएको छ । ‘हामी राष्ट्रपति मदुरोलाई बिना सर्त रिहा गर्न...

वैदेशिक श्रमिकलाई दिइने तालिमका विषयमा अध्ययन गरिने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने सिपमूलक तालिमका विषयमा थप अध्ययन गरिने भएको छ । आज बसेको वैदेशिक रोजगार बोर्डको बैठकले सिपमूलक विषयमा थप अध्ययन गर्ने निर्णय गरेको हो । बोर्डमा रहेको समितिहरूले तालिमबारे...

महेशचन्द्र शाक्यद्वारा लिखित गणितसम्बन्धी पाँच पुस्तक लोकार्पण

ललितपुर। विद्यार्थीहरुलाई गणित डरको विषय नभई रुचि हुने सहज बुझाईको विषय बनाउने उद्देश्यले महेशचन्द्र शाक्यद्वारा लिखित गणितसम्बन्धी पाँच पुस्तक शनिवार एकै समारोहमा लोकार्पण गरियो। काभ्रेमा जन्मिएर हाल ललितपुरमा बस्दै आएका शाक्यले तीन दशक भन्दा समय...

नेपालले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जित्याे

काठमाडौं । चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जितेका छन् । गेरोगी, पुम्से र स्पिड...

दुर्गा प्रसाद सुवेदीलाई उपचार गराउन भारत लगिने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदीलाई थप उपचारका लागि भारत लगिने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनलाई थप उपचारका लागि आजै भारत लान लागिएको हो । उनलाई भारतको...

एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ड्र’ सम्पन्न

काठमाडौं । सहिद स्मारक एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ड्र’ सम्पन्न भएको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलतालिका सार्वजनिक गरिएको हो। लिगमा १० टोलीको सहभागिता रहनेछ। लिग चरणपछि शीर्ष ६ टोली सुपर सिक्समा...

कांग्रेस-एमाले-नेकपाबीच चुनावी तालमेल प्रयास जारी

काठमाडौं । चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट...

रास्वपाले केन्द्रीय समितिमा ७ जना नयाँ सदस्यहरूलाई मनोनयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा ७ जना नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी गराए...

“पपू चाना” काे प्रिमियर साे (भिडियाे सहित)

काठमाडौं । वाई जि स्टुडियोको प्रस्तुतिमा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको नेपालभाषाको “पपू चाना”को प्रिमियर साे सम्पन्न भएकाे छ । सुन्धारामा रहेको सिडिसी सिनेमाज, सिटिसी मलमा शनिबार साँझ पाँच बजे वाइ जिजि स्टुडियोको युट्युबल च्याइनल मार्फत...

घाँटी छिनाएर हत्या गरिएका वन हेरालुको टाउको फेला

जनकपुरधाम । सर्लाहीमा घाँटी छिनाएर हत्या गरिएका वन हेरालु रामईश्वर महतोको टाउको फेला परेको छ । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार केही समय अघि मात्रै झाडीमा महतोको टाउको फेला परेको हो । ‘घटनास्थल नजिकै...

RECENT POSTS

HOT NEWS