ओलीको नाम झापा–५ बाट सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ । शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला...

भेनेजुएलाका राष्ट्रपति मादुरो दम्पती  अमेरिकाकाे नियन्त्रणमा

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई  अमेरिकाले नियन्त्रणमा लिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो  र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकाको कब्जामा राखेको दाबी गरेका छन्। सामाजिक सञ्जाल “ट्रुथ सोशल” मा पोस्ट...

कांग्रेसका पूर्वमन्त्री, एमाले गण्डकीका नेता रास्वपा प्रदेश

पाेखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकीका नेता पुष्प अधिकारी एकसाथ राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश गरेका छन् । संघीय महिला बालबालिका मन्त्री र गण्डकी प्रदेशकोसमेत भौतिक पूर्वाधार तथा...

कनकाई माई खोला पुल नजिक फेला परेको शंकास्पद वस्तु निष्क्रिय

झापा । कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने कनकाई माई खोला पुल नजिक फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । शनिबार बिहान यहाँ कालो झोलामा प्रेसर कुकर र तार जस्तो देखिने शंकास्पद...

निर्वाचन ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा

काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचन ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र...

आर्थिक वृद्धिदर बढी हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदर बढी हुने जनाएको छ । अघिल्लो वर्षको भन्दा आर्थिक क्रियाकलाप बढेकाले वृद्धिदर पनि औसतभन्दा बढी हुने नेपाल राष्ट्र बैंकले हालै...

तीन सहायक रथी उपरथीमा बढुवा

काठमाडाैं ।  नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा भएका छन्। पाइलट सहायक रथी राम सुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक (इन्जिनियर) सहायक रथी धर्मेन्द्रकुमार झा उपरथीमा बढुवा भएका हुन्। उपरथीमा बढुवा...

नबिल बैंक र खल्ती वालेटबीच सम्झौता

काठमाडौं । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ । सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका...

रोबोटिक टुथब्रस हाल क्राउडफन्डिङ चरणमा

एजेन्सी । दिनमा कम्तीमा दुई पटक दाँत माझ्नु पनि कतिपयलाई झन्झटिलो लाग्छ । तर नमाझ्दा दाँत बिग्रिने डर पनि उत्तिकै हुन्छ । यदि तपाईं पनि यही समस्यामा हुनुहुन्छ भने, जापानी वैज्ञानिकहरूले विकास गरेको एउटा हाईटेक...

त्रिविकाे परीक्षाका सम्पूर्ण सेवाहरू अनलाइनबाटै लिन मिल्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षासँग सम्बन्धित सम्पूर्ण सेवाहरू अनलाइनमार्फत लिन विद्यार्थीहरूलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै पनिकाले विद्यार्थीहरूको सहजताका लागि स्टुडेन्ट पोर्टल प्रयोग गरी अनलाइन सेवा लिन अनुरोध...

RECENT POSTS

HOT NEWS