केपी ओलीहरुलाई कारबाही नगर्द संसद पुनस्थापनाका माग राख्न थालेः जेनजी

काठमाडौं । एमाले–काँग्रेसले संसद पुनस्र्थापना गरे उनिहरुविरुद्ध पुनः सडकमा जाने मिराज ढुंगानाको संयुक्त जेनजी आन्दोलनले चेतावनी दिएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले संसद पुनस्र्थापना सम्भव नरहेको बताएका छन्...

खोला तथा सडक मापदण्डको खारेजीको माग गर्दै आन्दोलन

काठमाडाैं ।  खोला तथा सडक मापदण्डको खारेजीको माग गर्दै पुष १७ गते काठमाडौंको स्थानीय जनसमुदायले  (माईतीघर) मण्डलामा आन्दोलन गरेका छन्। उनीहरूले अदालतलाई खोला तथा सडक मापदण्ड पिडितहरुको चेतावनी न्याय छिटो चाहियो,अब सहेर बस्दैनौँ। भनेर प्लेकार्ड...

‘आजु द्यया गं’ म्यूजिक भिडियो सार्वजनिक भिडियाेसहित

काठमाडौं । पत्रकार, साहित्यकार एवम् गायक ललेन्द्र शाक्यको नेपालभाषाको लोकदोहरी गीत 'आजु द्यया गं' म्यूजिक भिडियो कीर्तिपुर सिनेप्लेक्समा मंगलबार सार्वजनिक भएको छ । गुँदेय् दापा खलः बाघभैरव स्थान किपू १ वडाको प्रस्तुती कीर्तिपुर नगरपालिका र...

थारु बस्तीमा माघी पर्वकाे तयारी सुरु

दाङ ।  माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा तयारी सुरु भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुसार आजभोलि थारु बस्तीका स्थानीयको व्यस्तता बढेको छ । यस...

ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद

  म्याग्दी । यहाँ ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि अवैध भरुवा बन्दुक सङ्कलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान...

कतारमा १३ जना नेपालीले आममाफी पाए

काठमाडौं । कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार...

ओलीको बयान लिने तयारीमा आयोग

काठमाडौं  / भदौ २३ र २४ को घटना छानबिनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त घटनासँग सम्बद्ध...

जनमत पार्टीले मनाइयाे धोती दिवस

काठमाडौं । जनमत पार्टीले काठमाडौं लगाएत बिभिन्न जिल्लामा धोती दिवस मनाएको छ । काठमाडौंको माइतिघर लगाएत बिभिन्न जिल्लामा जनमतले धोती दिवस मनाएको हो । आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन...

सुन २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार

काठमाडौं । गत आइतबारदेखि कीर्तिमानी बनाइ राखेकाे  सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी रहेकाे छ । आज बिहीबार पनि सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । यस्तै चाँदी पनि तोलामा ५५ रुपैयाँले...

विश्वकपलाई लक्षित गर्दै एन्फा अर्ली इलेक्सन गर्ने निर्णय

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठकबाट समय अगावै निर्वाचन (अर्ली इलेक्सन)मा जाने निर्णय भएको छ । आउँदो माघ २८ गते निर्वाचन गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए । २०७९ असारमा निर्वाचित भएको...

RECENT POSTS

HOT NEWS