वसन्तपुरमा जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण युवाको सम्झना तथा सम्मानमा काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा...

एमालेले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाए

  काठमाडाैं । नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक उम्मेदवार (११०)को बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । पूर्वउपाध्यक्ष गुरु बराल, उपाध्यक्ष रामबहादुर थापा (बादल), सचिव पद्‌मा अर्यालसहित ११० को नाम मंगलबार निर्वाचन आयोगमा बुझाएको हो ।

प्रियजन तथा प्रेमिल जोडीहरूमा समर्पित “मनपर्ने कान्छु” सार्वजनिक

  काठमाडौं । मनपर्ने प्रिय व्यक्ति तथा प्रेमिल जोडीहरूलाई समर्पित नयाँ सांगीतिक कोसेली "मनपर्ने कान्छू" सार्वजनिक गरिएको छ। गीतमा गायिका तथा कुशल उद्घोषिका शितल शर्मा र गायक हरी गिरी ‘बिमर्सी’ को स्वर समावेश छ। भावनात्मक शब्द,...

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा आयाे

काठमाडौं । विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा आएको छ । सरकारले आज १ जनवरी २०२६ को अवसर पारी यो प्रणाली कार्यान्वयनमा ल्याएको हो । गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल पर्यटन बोर्डका प्रमखु कार्यकारी अधिकृत (सीईओ)...

एमालेकाे समानुपातिक बन्दसूचीमा झापाबाट ९ जना

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापाबाट ९ जना रहेका छन् । झापा ठेगाना भएकाहरूमा जनजाति र महिला कलस्टरमा अनिता सुब्बा, जनजाति पुरुषमा विद्यानन्द राजवंशी, खसआर्य महिलामा नर्मदादेवी...

कुमारी बैंकको एटीएम तोडफोड गरेको आरोपमा पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिका–१४ टुटेपानीमा रहेको कुमारी बैंकको एटीएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर सुनाकोठीका १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोकका १८ वर्षीय सुनिल विक छन् । उनीहरुलाई...

प्रधानमन्त्रीको दलाली सुरु भइसकेको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरूमा प्रधानमन्त्रीको दलाली सुरु भइसकेको आरोप लगाएका छन् । बुधबार राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन्...

रसुवागढी नाका ६ महिनापछि सञ्चालनमा

काठमाडौं । गत असारमा बाढीले पुल बगाएपछि रसुवागढी नाका ६ महिनापछि सञ्चालनमा आएको छ । चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको पुल गत असारमा बाढीले बगाएँसँगै अवरुद्ध बनेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आएको हो । चीनले ल्हेन्दे खोलामा...

भुसालको स्वास्थ्यमा समस्या

  काठमाडाैं । विभिन्न माग राख्दै अनसनरत डा निकोलस भुसालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ । काठमाडौंको माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा भुसाललाई उपचारका...

जेनजी आन्दोलनमा राज्यसत्ताको तर्फबाट भएको दमन गलत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा राज्यसत्ताको तर्फबाट भएको दमन गलत भएको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’...

RECENT POSTS

HOT NEWS