यस्ता छन् रास्वपाका १ सय १० सांसदको बन्दसूची
काठमाडाैं । नेपाली राजनीतिमा नयाँ शक्तिका रूपमा उडाउँद गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ११० समानुपातिक सांसदको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
रास्वपामा बालेन र कुलमानसमेतको एकतापछि तयार पारिएको अन्तिम बन्दसूचीमा रास्वपामा सक्रिय पुराना...
विपन्न तथा असहायलाई सिरक वितरण गर्दै क्लोथ बैंक
असहायलाई क्लोथ बैंकद्वारा रात्रीकालीन सिरक वितरण
जनकपुरधाम । कठ्याङ्ग्रिँदो जाडोका बीच जनकपुरधामका सडक पेटी तथा सार्वजनिक स्थानमा राति बेवारिसे र असहाय अवस्थामा सुतेका गरिब व्यक्तिहरूलाई लक्षित गरी क्लोथ बैंक नेपालले रात्रीकालीन सिरक वितरण अभियान सञ्चालन...
जेलेन्स्की खडा गर्ने चुनाव बहिस्कार गर्नुको विकल्प छैनः दिनेश शर्मा
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीले नयाँ पुराना दुबै शक्ति जो आए पनि विदेशी कठपुतली बन्ने भन्दै आसन्न निर्वाचनलाई सशक्त बहिस्कार गर्ने घोषणा गरेको छ । पार्टीको काठमाडौं जिल्ला समितिले बुधबार राजधानीको संवाद डबलीमा आयोजाना...
एन्फाको आयोजनामा यही पुस २५ गतेदेखि सुरु हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही पुस २५ गतेदेखि सुरु हुने राष्ट्रिय लिग फुटबलको विजेताले नै अर्को वर्षको एएफसी क्लब प्रतियोगितामा सहभागी हुने भएको छ ।
राष्ट्रिय लिगको नियमावलीमा एन्फाले राष्ट्रिय...
आयोगको ‘कालाे सुची’ मा रास्वपाका प्रभावशाली नेताहरु
काठमाडौं । निर्वाचन आयोगको ‘कालाे सुची’ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेताहरु परेका छन्।
गत निर्वाचनमा काठमाडौंबाट निर्वाचन क्षेत्रबाट विजयी भएका रास्वपाका सोबिता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठलगायत निर्वाचन (कसुर तथा सजाय) ऐन...
पेस्तोल तथा भरूवा बन्दुक बरामद
काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-९ च्यासलबाट पेस्तोल १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।
कास्की, माछापुच्छ्रे गाउँपालिका-८ घलेल जंगलबाट भरूवा बन्दुक...
ललितपुरका धातुमूर्तिकारको आत्मवृत्तान्त विमोचित
ललितपुरवरिष्ठ धातुहस्तमूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त अक्षरमा सात दशक, कुम्हालेको चक्र : माटो र जीवन लोकार्पण गरिएको छ ।
मूर्तिकारका कुरा सुनेर नानी हेरा शाक्यले लेख्नुभएको पुस्तकको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हातम्छालि, ललितपुर महानगरपालिकाका...
आज मेलमिलाप दिवस
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस...
बन्दसूचीमा राष्ट्रपति यादवका छोराका नाम दोहोर्याए
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोराका नाम दोहोर्याएर उल्लेख गरेको पाइएको छ ।
प्राप्त भएको कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा यादवपुत्र डा.चन्द्रमोहन यादवको नाम दोहोर्याएर उल्लेख गरिएको पाइएको...
मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान बसपार्क डेरा गरी बस्ने भारत सिकिम घर भएकी ३२ वर्षीया पदमा तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुनसरी, धरान उपमहानगरपालिका-१७ पटनाली खानेपानी ट्याङ्की भित्र सोही...























