छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । रूपन्देही, सैनामैना नगरपालिका-५ दोघरा चोकस्थित सडकमा लु.२ ख २४६५ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय ठगी प्रसाद चौधरीको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं ।  सिराहा, मिर्चैया नगरपालिका-३ सिसवनी टोल बस्ने सुरेश कुमार यादवको घर र गोठमा मंगलबार राति आगलागी हुँदा करिब ७ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धनुषा, जनकपुरधाम उपमहानगरपलिका-१२ क्याम्पस...

विभिन्न धनमाल चोरी

काठमाडौं । टोखा नगरपालिका-३ लक्ष्मीटोल डेरा गरी बस्ने नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१६ घर भएकी २० वर्षीया नबिना घर्ति मगरको कोठाबाट करिब १ लाख २० हजार रूपैयाँ बराबरको सुनको गहना मंगलबार दिउँसो चोरी भएको छ...

कांग्रेसले बुझायाे समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं ।  नेपाली कांग्रेसले ढिलोगरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई अयोगले मान्यता नदिएपछि कांग्रेसको बन्दसूची बुझाउन ढिलाइ भएको हो । मंगलबार बिहान आयोगमा बन्दसूची बुझाइएको प्रवक्ता डा प्रकाशशरण महतले...

दुर्गा प्रसाईंलाई असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईंलाई आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न आग्रह गरेकी छन्। मंगलबार बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो...

आज तमु ल्होसार पर्व

काठमाडौं । गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।...

सन् २०२५ मा एआई: नानो बनानादेखि सोरासम्म, प्रविधिमा नयाँ छलाङ

सन् २०२५ मा भएका केही प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स (एआई) घोषणा र लञ्चहरूले प्रविधिलाई अनुसन्धान प्रयोगशालाबाट बाहिर निकालेर दैनिक कुराकानी र सार्वजनिक संस्कृतिको हिस्सा बनाइदिए। गुगलले नानो बनाना मार्फत आफ्नो जेनेरेटिभ एआई क्षमतालाई इमेज र भाषा–आधारित...

राप्रपाबाट समानुपातिकमा ११० जना पेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभातर्फ समानुपातिकका ११० जनाको नाम निर्वाचन आयोगमा पेश गरेको छ । राप्रपाले पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची तयार गरेको हो। राप्रपाले आयोगमा बुझाएको बन्दसूचीमा ११० जनाको नाम समावेश...

समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस्

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तमु (गुरुङ) जातिको महान पर्व तमु ल्होसारले नेपाली समाजमा आपसी विश्वास, एकता र सद्भावलाई थप सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस्...

टेलिकमले ल्याइयाे एनटी फाइबर विद्यार्थी अफर

काठमाडाैं । ​नेपाल टेलिकमले विद्यार्थीहरूका लागि लक्षित गरेर एनटी फाइबर विद्यार्थी अफर उपलब्ध गराइरहेको छ । आगामी माघ २२ गतेसम्म आवेदन मिति रहेको र विद्यार्थीहरूका लागि मात्र उपलब्ध हुने अफर हाल धेरै विद्यार्थीहरूका लागि उपयोगी...

RECENT POSTS

HOT NEWS