युट्युबमा ‘एआई स्लप’ देखाउने गरेको एक अनुसन्धान

काठमाडौं । युट्युबको एल्गोरिदमले नयाँ प्रयोगकर्तालाई २० प्रतिशतभन्दा बढी 'एआई स्लप' देखाउने गरेको एक अनुसन्धानले देखाएको छ । भिडियो 'इडिटिङ' कम्पनी 'क्यापविङ'ले गरेको अनुसन्धानले नयाँ प्रयोगकर्तालाई देखाइने भिडियोमध्ये २१.३३ प्रतिशत भिडियो 'एआई स्लप' रहेको पाइएको हो । (एआई 'स्लप' भन्नाले स्वचालित कम्प्युटर एप्लिकेसन प्रयोग...

उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोक्याे

काठमाडाैं ।  निर्वाचन आयोगले यही फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च...

जसपा, रामुपा र नाउपाले एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने

काठमाडाैं । जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने भएका छन् । तीनै दलले नाउपा नेपालको जाँतो चिह्नबाट चुनाव लड्ने सहमति भएको हो । एउटा समूह नेपाली...

तमु समुदायको तमु ल्होसारकाे अवसर शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेकी छन् । तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश...

यस्तो छ लेखकले जाँचबुझ आयोग समक्ष दिएको लिखित बयान

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले सोमबार जेनजी आन्दोलनका क्रमम भएको जनघनको क्षतिको विषयमा सरकारले गठन गरेको जाँचबुझ आयोग समक्ष बयान दिएका छन् । लेखकलाई बयानका लागि आयोगले आइतबार समय दिएको...

निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे सोच्न नहुने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका छन् । पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे सोच्न नहुने उनको भनाइ...

पाँच दलले समानुपातिकतर्फको बन्दसूची बुझायाे

काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या ५ पुगेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार...

१६ औं नेवाः एकता दिवस सांस्कृतिक झाँकी सहितको ¥याली मनाइयाे

काठमाडाैं । १६ औं नेवाः एकता दिवसमा नेवाः ¥याली र नेवाः मुद्दा २०८२ पुस १३ गते आइतवाः पुष १३ गते आइतवाः हलिं नेवाः गुथिको आयोजनामा १६ औं नेवाः एकता दिवस संघीय राजधानी काठमाडाैंमा सांस्कृतिक...

राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझायाे

काठमाडौं । विभिन्न राजनीतिक दलहरू समानुपातिकतर्फको बन्द सूची बुझाउन फाइल बोकेर निर्वाचन आयोग पुगेका छन् । अहिलेसम्म चार वटा राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाइ सकेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज...

जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित

काठमाडौं ।  नेपाली कांग्रेसका नेता रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । आयोगले पत्र लेखेर आइतबारसम्म उपस्थित हुन भने पनि लेखक आज सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन्...

RECENT POSTS

HOT NEWS