सञ्चारमाध्यममार्फत् चुनावी प्रचार–प्रसारको प्रावधान

काठमाडौं । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा राजनीति दल र दलका उम्मेदवारहरूका लागि निर्वाचन आयोगले सञ्चारमाध्यममार्फत् चुनावी प्रचार–प्रसार गर्न पाउने प्रावधान राखेको छ । आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ मा दल...

निःशुल्क ईकमर्स वेबसाइट निर्माण गर्न सकिने प्लेटफर्म सार्वजनिक

काठमाडौँ । नेपाली स्टार्टअप कम्पनी जेलियन्ट अनलाइन व्यवसाय सञ्चालन गर्न चाहने उद्यमीका लागि आफ्नै डोमेन प्रयोग गरी निःशुल्क ईकमर्स वेबसाइट निर्माण गर्न सकिने प्लेटफर्म सार्वजनिक गरेको छ । अनलाइन बजारमा आफ्नो उपस्थिति बलियो बनाउन खोज्ने, तर...

फ्रान्सेली कलाकार ब्रिजिट बार्डोटको निधन

एजेन्सी । फ्रान्सेली अभिनेत्री र गायिका ब्रिजिट बार्डोटको निधन भएको छ । उनी ९१ वर्षकी थिइन् । उनको मृत्युको खबर फ्रान्सेली मिडियाले डिसेम्बर २८ मा घोषणा गरेको थियो । अभिनेत्री बार्डोटको फाउन्डेसनले उनको बिरामी स्वास्थ्य...

उम्मेदवारलेदुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गर्दै विभिन्न प्रावधानहरु ल्याएको छ । आचारसंहिता स्वीकृत गरेपनि कहिलेबाट लागु हुने भन्ने निर्णय भने गरिएको छैन् । आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति...

तीनकुनेमा हेलिप्याडको सुविधासहित निर्माण

काठमाडौं । काठमाडौंको तीनकुनेमा हेलिप्याडको सुविधासहित निर्माण भइरहेको अस्पतालको लागत बढेको छ । काठमाडौ इन्टरनेशनल हस्पिटल प्रालिले हेलिप्याड सुविधासहितको निर्माण गरिरहेको अस्पतालको लागत विगतमा अनुमान गरेभन्दा बढेको पाइएको हो । कम्पनीले सुरुमा ५ अर्ब ५५...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  काठमाडौं । नवलपरासी पश्‍चिम, सुस्ता गाउँपालिका-२ कुडिया बस्ने ७९ वर्षीय रामपत यादवको घरमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पाँचथर, फिदिम नगरपालिका-१ मेनलाईनस्थित...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

  काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका-४ बस्ने ३७ वर्षीया ममता श्रेष्ठ, ललितपुर गोदावरी...

टेकस्प्रिन्ट ह्याकाथन २०२६ आयोजना हुने

काठमाडौं । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा गोष्ठी र टेकस्प्रिन्ट ह्याकाथन २०२६ आयोजना हुने भएको छ । नेपाल इन्जिनियरिङ कलेज र कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाज (कोइस) को संयुक्त आयोजनामा आगामी १६-१९ जनवरी (२...

नेपाली महिला भारतमा पक्राउ

काठमाडौं । भारतीय प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ । उनलाई सुनौली नाकाबाट भारत प्रवेश गरेको अवस्थामा त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकी महिलाको नाम शर्मिला लामा रहेको बताइएको छ । उनी...

नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद

मोरङ । विराटनगर महानगरपालिका-४ नोबेल मेडिकल कलेज अस्पतालको पार्किङबाट वेवारिसे अवस्थामा रहेको नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ट्याब्लेट शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी...

RECENT POSTS

HOT NEWS