नेप्से परिसूचक बढ्याे

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब...

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्र

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन साहबीचको सात बुँदे सहमतिलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भदौ २३ र २४...

सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम

काठमाडौं  । साताको कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य...

वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्नेमा जाेड

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्नेमा जनाएका छन् । सबै नयाँ र मेनस्ट्रिम फोर्सहरु एक भएर जानका लागि उनको आह्वान छ । पार्टीले आफ्नो आत्सम्मान र स्वाभिमान कायम...

आर्थिक कारोबारको सञ्चालक च्यान मिन चिङ पक्राउ

काठमाडौं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिवन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक च्यान मिन चिङ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार फरार अवस्थामा...

किन यम शेर्पाले फेरि रोजे दयाहाङ–सिर्जना ?

काठमाडौं । माघ १ गते चलचित्र ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी चलचित्र ‘कार्साङ्’मा देखिएको थियो । त्यही जोडी फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा देख्न पाउने...

बंगलादेशमा हिन्दू युवाको हत्याविरुद्ध जनकपुरधाम र वीरगन्जमा प्रदर्शन

काठमाडौं । बंगलादेशमा हिन्दू युवाको भएको निर्मम हत्याको विरुद्धमा मधेश प्रदेशको जनकपुरधाम र वीरगन्जमा प्रदर्शन भएको छ । महिला अभियानी जनकपुरधामको ब्यानर र नेतृ विभा ठाकुरको नेतृत्वमा शुक्रबार जनकपुरधाममा हिन्दू दिपु चन्द्र दासको हत्या विरुद्धमा...

रास्वपा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ । आज (आइतबार) भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन्...

पोर्चुगलको पारदिल्होमा सम्पन्न

पोर्चुगल: । तमु समुदायको मौलिक पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ तमु समाजद्वारा आयोजित तमु ल्होसार २०८२ आज पोर्चुगलको पारदिल्होमा भव्य, अनुशासित तथा सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका...

१२ जिल्ला प्रमुख जिल्ला अधिकारीहरू हेरफेर

काठमाडौं । १२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू हेरफेर भएका छन् । गृह मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागको महानिर्देशक हेरफेर भएको समेत जानकारी गराएको छ । जारी सूचना...

RECENT POSTS

HOT NEWS