सञ्चारमन्त्री खरेल र नेकपाका संयोजक ‘प्रचण्ड’बीच भेटवार्ता

काठमाडाैं । सञ्चारमन्त्री जगदीश खरेल र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल प्रचण्ड निवास हात्तिवन पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री...

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन जमानतमा छुटे

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानतमा छुटेका छन् । इजलासले मागेअनुसारको प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यलाई समेत कारण देखाउँदै धरौटीमा छाड्ने निर्णय सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको हो...

नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडाैं । मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युएन एमआइएनयुएससीए मा तैनाथ एलआइबी अन्तर्गत युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्नको...

आईएमईमा एनआईसीका ग्राहकले  विशेष छुट पाउने

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी  बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख...

युक्रेन–रुसबीचको शान्ति सम्झौता ‘पूर्ण रूपमा तयार’

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन–रुसबीचको शान्ति सम्झौतासम्बन्धी केही कागजातहरू ‘पूर्ण रूपमा तयार’भइसकेको जनाएका छन् । उनले अमेरिकी विशेष दूतहरू स्टिभ विटकोफ र जारेड कुश्नरसँग भएको छलफलपछि संवेदनशील विषयहरूमा सहमति जुटाउन अझैं काम...

नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउने प्रतिबद्धता

काठमाडाैं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले यस्तो जनाएका हुन् । मन्त्री शर्माले निर्वाचनको सन्दर्भमा आवश्यक...

कप्तान रोहित पौडेललाई कार प्रदान

काठमाडौं । ओमोडा र जेकोले शुक्रबार नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेललाई कार प्रदान गरेको छ । रोहितको कप्तानीमा लुम्बिनी लायन्सले दुई साताअघि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको थियो । नेपाली खेलाडीतर्फ रोहित...

बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

नेपालगञ्ज । बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको छ । हुनेवाट नहुनेलाई उपहार, न्यानो बाँडौ मानवता जोगाऔं भन्ने मुल उद्धेश्यका साथ आज गुलरियाको राधाकृष्ण चौकमा एक कार्यक्रमका बिच उक्त कपडा...

चोरी भएका ६० वटा सवारीसाधन हस्तान्तरण

  काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ६० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच...

परराष्ट्र मन्त्रालयको जिम्मेवारी पूर्वरथी बालानन्द शर्माले पाउने

काठमाडाैं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । परराष्ट्र मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले...

RECENT POSTS

HOT NEWS