प्रधानमन्त्रीले प्रमुख तीन दलहरुको संयुक्त बैठक बोलाइन्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठक शनिबार...

प्रचण्डद्वारा माओ जन्मजयन्तिकाे अवसरमा शुभकामना सन्देश जारी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । विश्व कम्युनिस्ट आन्दोलनका नेता माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई...

टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट

काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने...

सञ्चारमन्त्री र ओलीबीच भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । गुण्डुस्थित डेरामै पुगेर मन्त्री खरेलले अध्यक्ष ओलीलाई भेटेका हुन् । निर्वाचनको वातावरण बनाउन सुझाव लिन...

पाँच दिने एन–वास एमआइएस तालिम सम्पन्न

इलाम । कोशी प्रदेश स्तरीय प्रादेशिक स्रोत व्यक्तिहरूका लागि पाँच दिने एन–वास एमआइएस सम्बन्धी तालिम सम्पन्न भएको छ। नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र, नगरकोट भक्तपुरको...

प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित तीन जना युवा पदाधिकारीहरू आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री...

नवौँ एनभीए भलिबल च्याम्पियनसिप आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ आजदेखि सुरु हुँदैछ । पीएम कप एनभीए लिग छनोटको आधार समेत रहेको एनभीए भलिबल च्याम्पियनसिपमा महिला र पुरुष दुवैतर्फ...

प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने घोषणा गरेका छन् । बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरुसँग भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । ‘१४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ...

उज्यालो नेपालको कार्यालय सञ्चालनमा आयाे

काठमाडौं । उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ। त्रिपुरेश्वरमा खोलिएको पार्टी कार्यालय उर्जामन्त्री मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा बिहिबार उद्घाटन गरिएको हो। मन्त्री घिसिङले नै उज्यालो नेपाल पार्टी गठन गरेका हुन्। उनी हाल...

एनभिए भलिबल च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल भलिबल सङ्घको आयोजनामा पुस ११ देअि १९ गतेसम्म हुने नवौँ संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । च्याम्पियनसिपमा २० टोलीको सहभागिता रहनेछ । जसमा १२ पुरुष र...

RECENT POSTS

HOT NEWS