आगामी राजनीतिक चुनौतीका लागि तयार पार्न संगठन सुदृढीकरण अपरिहार्य : अन्सारी

बारा । बारा जिल्लाअन्तर्गत स्वर्ण गाउँपालिका वडा नं. ६ चौरहियामा नेपाल संघीय समाजवादी पार्टीको एक महत्वपूर्ण संगठनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान...

महिला टी-२० विश्वकपको विश्व छनोटको खेल तालिका सार्वजनिक

काठमाडाैं । आइसिसी महिला टी-२० विश्वकपको विश्व छनोटको खेल तालिका सार्वजनिक गरिएको छ। साे तालिका अनुरूप नेपालको त्रिवि मैदान र मुलपानी मैदानमा हुने  नेपालको पहिलो खेल थाइल्यान्डविरूद्ध भेट पक्का गरेकाे छ । समूह बीममा नेपालले स्कटल्यान्ड,...

जेनजी आन्दोलनमा जलेका सवारी लिलामी

काठमाडौं । जेनजी आन्दोलनमा जलेका सवारी साधन तथा अन्य सम्पत्ति शहरी विकास मन्त्रालयले पत्रुमा लिलाम बिक्री गर्ने भएको छ । ५ असोजको मन्त्रिपरिषद् बैठकको निर्यण अनुसार मिनाहा र लिलाम गर्न बाँकी मन्त्रालय र निकायले मिनाहा...

मेयर बालेन र उर्जामन्त्री कुलमानबीच छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे अलग्गै छलफल गरेका छन् । बिहीबार बिहान उनले कुलमानसँग छलफल गरेको उच्च स्रोतबाट जानकारी दिएकाे छ...

त्रिविको ५१औँ दीक्षान्त  समारोह आज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त  समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलो पटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले जानकारी दिए । समारोहमा नोबेल...

मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु

विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो । उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी...

अमर बचाउ अभियान शुरु

काठमाडौं । दुबई अदालतले मुत्युदण्डको फैसला सुनाएका दार्चुला जिल्ला दुहुँ गाउँपालिका धारीका अमरबहादुर बमको बचाउका लागि अभियान सुरु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बमको रिहाईको लागि सरकारले पहल नगरे...

डीपीको शब्द, बादलको संगीतमा ‘धानको बाला’ (भिडियो)

काठमाडौं । गायक भुपु लिम्बुको स्वरमा सजिएको नयाँ गीत ‘धानको बाला' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मौलिक स्वाद र भावनात्मक प्रस्तुतीसहित तयार पारिएको यो गीतले नेपाली माटो, संस्कृति र सम्बन्धको गहिरो अनुभूति बोकेको...

बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औं बोर्ड बैठक सम्पन्न

काठमाडौं । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औं बोर्ड बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित...

एमाले नेता गुरु बरालको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस

विराटनगर । एमाले नेता गुरु बरालको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको छ । नेकपा एमाले मोरङले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बरालसहित १६ जनाको नाम सिफारिस गरेको हो । जिल्लाबाट...

RECENT POSTS

HOT NEWS