सुमन सायमि राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवारी दिदै

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौं जिल्ला समितिले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीको केन्द्रीय परिपत्रअनुसार जिल्ला समितिको बैठकले उम्मेदवारहरूको...

एएफसीले नयाँ प्रतियोगिता सुरू गर्ने योजना अघि सारे

काठमाडाैं । सियाली फुटबल कन्फेडरेसन (एएफसी) ले अबदेखि नेपालसहित एसियाका सबै राष्ट्रिय टिमहरूका लागि नयाँ प्रतियोगिता सुरू गर्ने योजना अघि सारेको छ। एएफसी नेसन्स लिग नाममा हुने प्रतियोगितामा एएफसीमा आबद्ध सबै ४७ टोली सहभागी हुनेछन्। नेपाल...

एम्बुलेन्सले मापदण्ड विपरीत कार्य गरेमा कारबाही गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मापदण्ड विपरीत कार्य गरेको पाइएमा सम्बन्धित एम्बुलेन्स तथा चालकलाई कानुनबमोजिम कारबाही गरिने जनाएको छ । मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइको जनस्वास्थ्य प्रशासक वन्दना भट्टले सूचना जारी गर्दै मापदण्ड...

विभिन्न स्थानमा दुर्घटना

काठमाडौं ।  कपिलवस्तु, मायादेवी गाउँपालिका-१ बर्रोहियास्थित सडकमा लु. १८ प ८७६९ नम्बरको मोटरसाइकललाई लु. प्र.०१-००१ ख ०६८३ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-६ डुमररा बस्ने २४ वर्षीय ओसामा मोहमद मुसलमानको मृत्यु...

आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ

  काठमाडौं । आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी काठमाडौं महानगरपालिका-२२ झोछे बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१५ थसिखेल घर भएका २३ वर्षीय समन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति...

सरकारी टोलीले आज यी तीन दलका कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । सरकारी टोलीले आज तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद...

कुवेत र चीनबीच बन्दरगाह सम्झौता

एजेन्सी । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग करिब चार अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । सार्वजनिक खर्चको अनुगमन गर्ने...

एनएमबि बैंकले पायाे डिजिटल सर्भिसेज् अवार्ड

काठमाडौं । एनएमबि बैंकले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ । यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने...

राष्ट्र बैंकले ग्रे लिस्टबाट बाहिर निकाल्न सशक्त भूमिका खेल्नुपर्ने सुझाव

काठमाडौं । नेपाललाई ग्रे लिस्टबाट हटाउन केन्द्रीय बैंकले अझ सशक्त भूमिका खेल्नुपर्ने बैंकिङ क्षेत्र सुधार सुझाव कार्यादलले सुझाएको छ । अहिले पनि राष्ट्र बैंकले भूमिका खेलिरहे पनि अझै सशक्त बनाउनु पर्ने सुझाव कार्यदलले दिएको...

विभिन्न ६ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको ‍‍‍ बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको  निर्वाचन आयोले जनाएको छ । आयोगले आम आदमी पार्टी नेपाल र नेपाल...

RECENT POSTS

HOT NEWS