यस्ताे छ माैसम आज
काठमाडौं । देशको तराई क्षेत्र, विशेषगरी पश्चिम तराईमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी र नेपालगन्ज लगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले ‘चिसो...
प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल सुरु
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ३ ठूला दलका शीर्ष नेतासँग राष्ट्रपति निवासमा छलफल सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट...
नेप्से एक दशमलव शून्य दुई अंकले बढ्याे
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । मंगलबार नेप्से एक दशमलव शून्य दुई अंकले बढेको छ ।
सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५...
जाडो मौसममा डिप्रेसनबाट बच्ने उपाय
डिप्रेसन ठूलो जनस्वास्थ्य समस्या हो। सबै मानिस खुसी हुन चाहन्छन्, आनन्दको खोजीमा दौडिरहेका छन्। माया गाँस्न र माया गर्न चाहन्छन्। जिन्दगी रमाइलोसँग बिताउन चाहन्छन्। तर, डिप्रेसन भएपछि मन नै खुसी हुँदैन, रमाइलो लाग्दैन र...
जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखक बयान पत्र
काठमाडौं । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइएर आयोगमै सात दिनभित्र उपस्थित भई बयान...
स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवा सुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) ले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवा औपचारिक सुरुवात गरेको छ ।
एससीटीले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड कर्पोरेटदेखि...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । पाल्पा, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-७ बस्ने बाग्लुङ निसि गाउँपालिका घर भएका ३४ वर्षीय जीवन घर्ती मगर भन्ने शेर बहादुर बितालुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ स्थित सडकमा बा. ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका...
डलरमा बढ्दा प्रतिकूल असर
काठमाडौं । डलरमा बढ्दा तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व चुलिएको छ । चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा मङ्सिर मसान्तसम्ममा एक खर्ब १४ अर्ब ४८ करोड...
आज बजारमा सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं । आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रू. पाँच हजार ५०० र चाँदीको मूल्य रू. २० ले वृद्धि भएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा...























