अग्रवालले हिरासतमै थाले भोकहड्ताल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)का विवादास्पद अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आईपीओ निश्कासनका क्रममा विभिन्न कम्पनीहरुबाट करोडौं रुपैयाँ घूस बुझेका दाबी गर्दै त्यसको छानबिनको माग गर्दै प्रहरी हिरासतमा रहेका दीपेन्द्र अग्रवालले अनिश्चितकालीन भोक हड्ताल थालेका छन्...

बौद्ध इतिहास बोकेको पुस्तक सार्वजनिक

काठमाडाैं । दक्षिण एसियाकै बौद्ध इतिहास बोकेको पुस्तक आइतबार भक्तपुरमा सार्वजनिक गरिएको छ । रसबाहिनी (जम्वुद्धीपमा उत्पन्न कथाहरु) नामक ३३० पृष्ठ लामो पुस्तक सार्वजनिक गरिएको हो । श्रीलंकामा सिहाली भाषामा प्रकाशित पुस्तकलाई नेपाली भाषामा अनुवाद...

भक्ति सङ्गीत एवम् भजन संस्कृतिको प्रवर्द्धन सुरु

काठमाडौं ।ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त रुपमा भक्ति सङ्गीत एवम् भजन संस्कृतिको प्रवर्द्धन सुरु गरेका छन् । ललितकला क्याम्पसले श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीसँग सहकार्य गरी साप्ताहिक एवं पाक्षिक रुपमा...

आइसीसी टी–२० विश्वकपका लागि तयारी शुरू

काठमाडौं। आगामी माघ २५ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा आयोजना हुने आइसीसी टी–२० विश्वकपका लागि नेपालले आइतबारदेखि तयारी शुरू गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि राष्ट्रिय टोलीमा रहेका खेलाडी सहित...

ओलीले लगाइदिएको गुन तिर्न आएको : रबि

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको मुद्दाको पेशी बुझ्न जिल्ला अदालत काठमाडौं पुग्नुभएकाे छ। अदालतमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाइदिएको गुन तिर्न आएको भन्दै...

एआईको प्रभावले गर्दा झन्डै ५५ हजार मानिसले रोजगारी गुमाए

एजेन्सी । सन् २०२५ मा कृत्रिम बुद्धिमत्ता अर्थात् 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) को प्रभावले गर्दा झन्डै ५५ हजार मानिसले रोजगारी गुमाएका छन् । अमेजन, माइक्रोसफ्ट र सेल्सफोर्सजस्ता ठूला कम्पनीहरूले हजारौं कर्मचारी कटौती गर्दा एआईलाई मुख्य...

मुलुकको पूर्वानुमानमा आधारित रुपान्तरणको यात्रा शुरु

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिबद्ध रहेको जनाएका छन् । सोमबार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन...

११ बुँदे घोषणापत्र जारी गर्दै फोनिजको बैठक सम्पन्न,

कास्की । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को संघीय समितिको तेस्रो पूर्ण बैठक कास्की जिल्लाको कालाबाङ होमस्टेमा सम्पन्न भएको छ । लक्की चौधरीको अध्यक्षता २०८२ पुस ४ गतेदेखि दुई दिनसम्म चलेको बैठकले ११ बुँदे...

हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत

लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको यस सांस्कृतिक कार्यक्रमले चीनको एनिमेशन चलचित्रलाई माध्यम बनाएर नेपालका तीन विश्वविद्यालयमा सभ्यताको आदानप्रदानको पुल निर्माण गर्यो। त्रिभुवन...

भूमि असमानताविरुद्ध राजधानीमा मार्चपास

काठमाडौं । मिटरब्याज, लघुवित्त तथा वित्तिय शोषण र भूमि असमानताविरुद्ध राजधानीमा मार्चपास गरिएको छ । भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, र मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन समितिले सोमबार राजधानीमा मार्चपास गरेको...

RECENT POSTS

HOT NEWS