राजा, दल र जेन–जीबीचको समझदारीबाट मात्रै निकास दिन सकिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने जनाएको छ । सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वपक्षीय बैठकमा बोल्दै सो पार्टीका नेता राजेन्द्र गुरुङले राजा,...

निर्माणाधीन एक घरमा मजदुरको हत्या

 काठमाडौं । भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगामनामा निर्माणाधीन एक घरमा मजदुरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान सवा ६ बजेतिर निर्माणाधीन घरको भुईँ तलामा सोही घरमा काम...

आगामी निर्वाचनको तयारी

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाका विषयमा छलफल गर्न आज संयुक्त बैठक आह्वान गरेकी छन्। आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन...

सेयर बजारको परिसूचक नेप्से १३.८८ अंक घट्याे

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेको छ । आज दिनभरजसो बजार रातो रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब कानुन संशोधन गर्ने

काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य राधेश्याम अधिकारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब कानुन संशोधन गर्ने समय नै नभएको जनाएका छन् । सोमबार सिंहदरबारमा निर्वाचन व्यवस्थापन विषयमा आयोजित सर्वपक्षीय छलफलमा उनले...

साफ फुटसल राष्ट्रिय टिम घोषणा

काठमाडौं । साफ फुटसल च्याम्पियनसिप, २०२६ मा प्रतिस्पर्धा गर्ने नेपाली महिला र पुरुष राष्ट्रिय टिम घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताका निम्ति महिला र पुरुष दुवैतर्फ समान १४ सदस्यीय नेपाली...

‘जेनजी’ प्रदर्शनमा उत्रिए

काठमाडौं । मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको घोषणा गर्दै सोमबार (पुस ७) काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरेका हुन् । मिराज सडकमा सुतेका छन् । प्रदर्शनकारीलाई प्रहरीले हटाउने प्रयास गरिरहेको छ । प्रदर्शनकारी...

म्युजिक भिडियो “माया गर्दैन” सार्वजनिक

काठमाडाैं । एभरेष्ट ग्यालरीको निर्माणमा बनेको एक सामाजिक म्युजिक भिडियो "माया गर्दैन" सार्वजनिक भएको छ । गीतकार सागर बास्तोलाको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा कलाकार सनम कठायत र कविता न्यौपाने आदि कलाकारहरुको...

५०० रुपैयाँ विद्यार्थी भत्ता उपलब्ध गराउनुपर्ने युनियनको माग

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालय आज बन्द भएका छन् । जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेपछि विद्यालय बन्द भएका हुन् ।उपत्यकाका विद्यालयले विद्यार्थी र अभिभावकलाई सूचना पठाएर आज विद्यालय बन्द...

‘जेनजी’लाई प्रहरीले नियन्त्रणमा लियाे

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका केही ‘जेनजी’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० भन्दा बढी ‘जेनजी’लाई नियन्त्रणमा लिई गाडीमा राखेर प्रहरीले लिएर गएको छ । केही जेनजीलाई यसअघि नियन्त्रणमा लिइए पनि प्रहरीले तत्कालै छाडेको...

RECENT POSTS

HOT NEWS