२० नेपाली नागरिक पक्राउ
विराटनगर । मोरङको विराटनगरस्थित दुई क्यासिनोमा आइतबार (पुस ६) मध्यराति छापा मारेर प्रहरीले २० नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापक समेत छन् ।
देशमा नेपालीलाई क्यासिनोमा प्रवेश निषेध छ...
मौसममा बदली हुने
काठमाडौं । आज देशका विभिन्न भु भागमा मौसम अदली बदली हुने भएकाे छ ।
पुस महिनाकाे सुरूवातीसँगै राम्रोसँग घाम नलागेकाले चिसो महसुस हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंमा आज बिहान पौने ६...
धुराबजारमा आगलागी हुँदा ३२ वर्षीयाकाे निधन
सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरमा भान्साकोठाभित्र आगलागी हुँदा उनकी बुहारी ३२ वर्षीया सुशीला बम्जनको...
सुनको मूल्यले नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले...
पाकिस्तानले यू-१९ एसिया कप क्रिकेटको उपाधि जित्याे
काठमाडौं । पाकिस्तानले एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १९१ रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो ।
पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६...
रवि प्रधानमन्त्री कार्कीलाई भेट्न जाने
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन् । उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जान लागेका हुन् ।
निकट स्रोतका अनुसार, लामिछाने र प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम साँझ साढे ६...
सभामुख देवराज घिमिरेसँग चीनका राजदूत सोङले गरे बिदाइ भेट
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आइतबार बिदाइ भेट गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायत विषयमा छलफल भएको...
वित्तीय पीडितले पुष ७ गते गरे आन्दोलन गर्ने
काठमाडौं । जेनजीपछि लघुवित्त तथा मिटरब्याज पीडितले पनि राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको राजिनामा मागेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पुष ७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनको घोषणासमेत गरेको छ ।
‘लघुवित्त...
नेपाल इको प्यानल उद्योगको स्थलगत अवलोकन भ्रमण
काठमाडौं । ज्ञानोदय माध्यमिक विद्यालय काठमाडौका सिभिल इन्जिनियरका विद्यार्थीहरूले शुक्रबार भक्तपुरको आधुनिक तथा वातावरणमैत्री निर्माण सामग्रीबारे प्रत्यक्ष अध्ययन गरेका छन् । ज्ञानोदय माध्यमिक विद्यालयको प्राविधिक सिभिल इन्जिनियरिङ कार्यक्रमअन्तर्गत अध्ययनरत ४९ जना विद्यार्थीहरूले नेपाल इको...
आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घट्याे
काठमाडौं । आइतबार चाँदीको भाउ नयाँ उचाइमा पुगेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ ।
अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४...






















