प्रधानसेनापति सिग्देलसँग लियाे बयान
काठमाडौं । भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रधानसेनापति अशोकराज सिग्देलसँग बयान लिएको छ ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको आयोगले सोमबार...
एन रेमिट सञ्चालनमा
काठमाडौं । प्रवासमा बस्ने नेपालीहरुलाई मध्यनजर गरेर नबिल बैंकले एन रेमिट सञ्चालनमा गर्दै आएको छ । जसबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरु लाभान्वित भएका छन् ।
आफ्ना परिवारलाई घर खर्च पठाउनका लागि उनीहरूको सारथि बन्दै आइरहेको...
आज सेयर बजार परिसूचक १८.३७ अंकले बढ्याे
काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक १८.३७ अंकले बढेको हो । योसँगै सेयर बजार लगातार दोस्रो दिन पनि बढेर बन्द...
डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँ
काठमाडाैं । सरकारले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ ।
यस्तै, पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले बढाइएको छ ।
मूल्य घटीबढीको निर्णय आज राति १२ बजेबाट कार्यन्वयनमा आएकाे नेपाल आयल निगमले जनाएको छ...
पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश
काठमाडौं । पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
केही दिनअघि न्युज २४ टेलिभिजन छोडेका पत्रकार खत्री रास्वपा प्रवेश गरेका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जाल मार्फत न्युज २४ सँगको ८ वर्षको...
सुनको मूल्य घट्दा चाँदीको मूल्यले बनायाे नयाँ रेकर्ड
काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य फेरि नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिन कीर्तिमान कायम गरेको सुनको मूल्य आज १ हजार ७०० रुपैयाँले घटेको हो भने चाँदी १५...
घुस मागेमा सिधै जानकारी गराउन नम्बर सार्वजनिक
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय अन्तर्गतका कार्यालयमा काम गर्दा कर्मचारीले घुस मागेमा आफुलाई सिधै जानकारी गराउन इमेल ठेगाना र टोलफ्री नम्बर सार्वजनिक गरेका छन् ।
अर्थमन्त्री खनालले अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग,...
श्रीलङ्कामा चक्रवातका कारण बन्द भएका विद्यालयहरू खाेल्याे
कोलम्बो । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबार देखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले जनाएका छन् ।
शिक्षा मन्त्रालयका सचिव नालाका कालुवेवाका अनुसार दश हजार ७६ वटा...
डा.शेखर कोइराला रशेरबहादुर देउवाबीच भेट
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्।
उनीहरूबीच क्रियाशील सदस्यता वितरण र केन्द्रीय अनुशासन समितिको कारबाहीका विषयमा छलफल भएको जनाइएको छ। साे भेटमा कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले...
ओलीको सिंगो टिमलाई विजयी बनाउन अपिल
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले अगुवाई गरेको सिंगो टिमलाई शानदार मतका साथ विजयी बनाउन अपिल गरेका छन्। अध्यक्ष ओलीको टिमबाट उपाध्यक्षमा सिफारिश भएका ज्ञवालीले...























