छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडकमा ग.२ ख २०३९ नम्बरको ट्रकले बा.प्र ०२-०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको मृत्यु भएको छ ।...

एमालेको मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। गत शनिबार उद्घाटन भएको महाधिवेशनको आज मतदान हुन लागेको हो । महाधिवेशन अन्तर्गत सोमबार नै मतदान हुने भनिएकोमा प्राविधिक कारणले...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । बम विस्फोटको घटनामा फरार रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामालाई काठमाडौँको कपनबाट पक्राउ...

आज यस्ताे रहनेछ माैसम

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोशी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम  मुख्यतया...

चुनाव प्रचारप्रसारमा नयाँ व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित...

प्रधामन्त्रीद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यलाई शपथ खुवाइन्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ र सदस्य...

प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसक्याे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसकेको जनाएका छन् । निर्वाचन आयोगसँग आज भएको छलफलमा उनले समग्र मुलुक निर्वाचनमा होमिएकाले निर्वाचनको उत्सव महोत्वमा परिणत...

वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण

काठमाडाैं। पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा...

कृष्णनगरमा राष्ट्रिय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रिय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्ष रहने गरि १७ सदस्यि नगर कमिटी गठन गरिएको छ। उपाध्यक्षमा गीता उपाध्याय , रेनु ठाकुर...

महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतीय प्रशिक्षक हर्षल पाठक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ(क्यान)ले मंगलबार प्रमुख प्रशिक्षकमा हर्षललाई नियुक्त गरेको जानकारी दिएको हो। थाइल्यान्ड क्रिकेट टिमका पूर्व प्रशिक्षक रहेका हर्षलले नेपाली...

RECENT POSTS

HOT NEWS