दर्जनौँ नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति बझाङद्वारा आयोजना गरिएको एकता सन्देश सभा भव्य रूपमा सफलताका साथ सम्पन्न भएको छ। आज बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा आयोजित उक्त सभामा जिल्लाभरका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको...
आपराधिक लाभको आरोपमा मुद्दा चलाउनुपर्ने राय
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने निर्णय हुँदा ठगी भएकाले मुद्दा दायर गरेको छ । बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको...
नेपाल सेनाका ६ उपरथीमा सरुवा
काठमाडौं । नेपाल सेनाका ६ उपरथीको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ६ उपरथीको सरुवा भएको हो ।
६ उपरथी सरुवा हुँदा ३ पृतनापति समेत हेरफेर भएका छन् । पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना...
गुरुङ चलचित्र ‘प्युरी’ को गीत ‘ढाटेको हैन म’ सार्वजनिक
काठमाडौं। प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित गुरुङ चलचित्र ‘प्युरी’ को गीत ‘ढाटेको हैन म’ सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जालमा भाइरल बन्दै व्यापक चर्चा कमाएको छ। गीत रिलिजसँगै दर्शक तथा संगीतप्रेमीहरूले यसको शब्द, संगीत, भिडियो...
नेपालले १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ पाउने
काठमाडौं । एसियाली विकास बैंक (एडीबी )ले नेपाललाई १० करोड अमेरिकी डलर (१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ ।
सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने...
जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बन्याे
पाटन । प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको जनाउनुभएको छ ।
आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३...
नेप्से २६२५ अंकमा कायम
काठमाडौं । बुधबार सेयर बजार ५.७० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको भयो ।
१४३...
हिन्दू अधिराज्यसहित संरचनात्मक परिवर्तनको माग
काठमाडौं । विभिन्न सरकारी तथा गैरसरकारी वेबसाइटहरूमा साइबर हमलाको माध्यमबाट संवैधानिक हिन्दू अधिराज्य स्थापना, प्रदेश संरचना खारेज तथा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको मागसहित पौष ९ गतेदेखि ‘अन्तिम आन्दोलन’ सुरु गर्ने घोषणा गरिएको छ।
साइबर आक्रमणमार्फत...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ भोटेवहाल बस्ने सोही महानगरपालिका-२१ सेतोवहाल घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०८१ असार २३ गतेको फैसलाले...
संसद् विघटनविरुद्ध कारण देखाऊ आदेश
काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचेतकसहितका आठ सांसदको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
गत मंसिर २३ मा दायर भएको रिट बुधबार संवैधानिक इजलासको आठौं नम्बरमा परेको थियो।
संवैधानिक इजलासमा परेका सबै...























