काभ्रेमा मालवाहक सवारी टिपर सञ्चालनमा नियमन गरिने
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकहुँदै विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको मालवाहक सवारी टिपर सञ्चालनमा नियमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले टिपरको ओभरलोडलगायतका विषयमा नियमन गर्ने चार बुँदे निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको...
उपमेयर सुनिता डङ्गोल एमालेको केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । एमालेको ११औं महाधिवेशनमा उनी ४० वर्षमुनिका युवाबाट प्रतिस्पर्धामो उत्रिएकी थिईन् ।
डङ्गोलले १ हजार ६ सय ६८ मत पाएकी छिन् ।...
झुठ्ठा विवरण पेश गरी नागरिकता तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ
काठमाडौं । झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-८ शान्तिटोल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-१७...
चिकित्सकलाई मास्टर लेभल सरहको निर्वाह भत्ता उपलब्ध
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना भएका चिकित्सकलाई मास्टर लेभल सरहको निर्वाह भत्ता उपलब्ध गराइने भएको छ ।
प्रतिष्ठानका अनुसार २०८२-०१-०२ गते उपकुलपतिको अध्यक्षतामा बसेको बैठकले न्याम्सअन्तर्गतका आबद्ध आङ्गिक...
एमाले निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
१९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट...
पृथ्वीसुब्बा गुरुङले १७३७ मत ल्याए
काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष पदमा विजय भएका पृथ्वीसुब्बा गुरुङले १७३७ लोकप्रिय मत ल्याएका छन् । सबैभन्दा बढी मत ल्याएर गुरुङ नै विजय भएको देखिन्छ ।
गुरुङ केही समय अगाडि मात्रै केपी ओली प्यानलमा खुलेका थिए...
‘ब्रुस ली’ को मूर्ति पूर्ववत् रुपमा पुनः स्थापना
बोस्निया । ‘ब्रुस ली’ को मूर्ति पूर्ववत् रुपमा पुनः स्थापना गरिएको छ ।
मार्शल आर्टका दिवंगत अभिनेता ब्रुस लीको सम्मानमा जीर्णोद्धार गरिएको मूर्ति चोरी भएको एक वर्षभन्दा बढी समयपछि पुन:स्थापना गरिएको हो ।
बुधबार बोस्नियाको एक शहरमा...
आगामी निर्वाचनलाई सफल बनाउने कार्य जारी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनलाई सफल बनाउन गम्भीर भएर सरकारले काम गरिरहेको जनाएका छन् ।
बिहीबार गोरखापत्र संस्थान आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले निर्वाचनका लागि सुरक्षादेखि राजनीतिक दल, युवा लगायत...
खैरो हेरोइनसहित पक्राउ
काठमाडौं । अवैध लागु औषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानरपालिका–१६ का ३९ वर्षीय रन्जोक उप्रेती छन् ।
उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको...
५ अर्ब बढी दाबी भुक्तानी
काठमाडौं । भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा भएको क्षतिको बीमा दाबी बापत बिमा कम्पनीहरूले ५ अर्ब बढी दाबी भुक्तानी गरेका छन् ।
कम्पनीहरूमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिव २३ अर्ब...























