चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको प्रतीक : अन्सारी

काठमाडौं । संघीय गणतान्त्रिक गठबन्धनको ऐतिहासिक राजनीतिक अभियान अन्तर्गत लुम्बिनी प्रदेशको शंकरपुर पालीनन्दन गाउँपालिका वडा नम्बर १, शंकरपुर मा भव्य जनभेटघाट तथा चुनावी प्रचार–प्रसार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले उत्पीडित, बहिष्कृत र सीमान्तकृत...

सुनको भाउ २ लाख २१ हजार ५ सय ३५ रुपैयाँ कायम

काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ४...

एनआरएनएद्वारा ब्यारिकेड हस्तान्तरण

काठमाडाैं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरीबृत्तलाई १० थान ‘ब्यारिकेड’ हस्तान्तरण गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार दरबारमार्गमा आयोजित एक कार्यक्रममा वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीलाई...

फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या

एजेन्सी । इक्क्वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा आएर दुई व्यक्तिले ३३ वर्षीय फुटबलर पिनेइटा, उनकी आमा र ग्वायाकिल शहरको उत्तरमा रहेको एक महिलामाथि गोली प्रहार गरेको स्थानीय सञ्चारमाध्यमलाई...

यस्ताे छ डलरकाे भाउ

काठमाडौं । आज युरोसँगै अमेरिकी, अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९ पैसा र बिक्रीदर १४४ रुपैयाँ...

शुभ सामाग्रीहरू पठाउने साइपाता बनाउने तालिम

काठमाडाैं । नेवाः समाजमा विवाहको शुभ-कार्यका क्रममा "ग्वय् छ्वयेगु" अर्थात् सुपारीसहित विभिन्न शुभ सामाग्रीहरू पठाउने थैला (साइपाता) बनाउने तालिम चलाइएको छ। काठमाडाैं महानगरपालिका वडा नम्बर २१ मा रहेको महिला दिदी-बहिनी समूहले चलाएको दश दिने सो...

रवि लामिछानेलाई छाड्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न तुलसीपुर उच्च अदालत बुटवल इजलासले आदेश दिएको छ। अदालतमा मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले बिगो बराबर धरौटी माग गरेर छाड्न...

एमालेको इतिहासमै पहिलो पटक कर्णालीले पायो पदाधिकारी

सुर्खेत । नेकपा एमालेको इतिहासमै पहिलो पटक कर्णालीले पदाधिकारी पाएको छ । र, त्यो इतिहास रच्ने अवसर पाएका छन् ११औँ महाधिवेशनबाट सचिवमा निर्वाचित यामलाल कँडेलले । १० वैशाख २००६ सालमा स्थापना भएको एमाले पार्टीको पदाधिकारीमा...

नेप्से परिसूचक दोहोरो अंकले घट्याे

काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र...

भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउने

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्रतापराव जाधवसँग छलफल गरेको जनाइएको छ । छलफलमा उनीहरूले शिक्षा, अनुसन्धान, नियमन र स्वास्थ्य सेवा वितरणमा...

RECENT POSTS

HOT NEWS