सुनिल थापाले राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिए
काठमाडौं । सुनिल थापाले राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्। आगामी माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा उठ्नेगरि उनले सो पदबाट राजीनामा दिएका हुन् ।
उनले आफूले हालै राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको जानकारी दिए । थापा...
मेस्सीलाई विश्वकप प्रत्यक्ष अवलोकन गर्न निमन्त्रणा
एजेन्सी । अर्जेन्टिनाका महान फुटबलर लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारत र श्रीलंकामा आयोजना हुन लागेको टी–२० क्रिकेट विश्वकप प्रत्यक्ष अवलोकनका लागि निमन्त्रणा गरेको छ ।
आइसिसीका अध्यक्ष जय शाहले भारत भ्रमणमा रहेका...
आज पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवशेनमा आज पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने कार्यतालिका रहेको छ। यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो टिम बनाएर चुनावी मैदानमा होमिएका छन्।
दुवै पक्षले...
बसन्तपुरमा राष्ट्रिय झण्डा दिवस मनायाे
काठमाडौं । विभिन्न कार्यक्रम गरी मंगलबार आठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको बसन्तपुरमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस...
राष्ट्रिय लिग फुटबलमा १७ क्लबले प्रतिस्पर्धा गर्ने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुष २५ गतेदेखि सुरु गर्ने भनिएको राष्ट्रिय लिग फुटबलमा १७ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । सुरुमा ए डिभिजनका ६ र एन्फा प्रेसिडेन्ट कपका सेमिफाइनल...
कामपाकाे पुँजीगत खर्चलाई बढाउने नीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको जनाएका छन् ।
काठमाडौं महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख शाहले बहाल करको...
‘मिरमिरे’को गीतमा दयाहाङपत्नी बेनुकाको स्वर
काठमाडौं । चलचित्र ‘मिरमिरे’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन् । यो सिनेमाको टिजर सार्वजनिक भइसकेको छ । टिजर दर्शकले मन पराइरहेका छन् ।
बुवा र छोरीको इमोस्नल सम्बन्ध रहेको सिनेमाको टिजर दर्शकको नजरमा परेको हो...
सुनकाे भाउ घट्याे
काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार घटेको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ...
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ सतुंगलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर हुँदा प्रदेश ३–०२–००६ प ९५३२...
शिक्षा मन्त्रीलाई नेपालभाषा प्लश टु सम्म अध्यापन गराउन ध्यानार्कषण
काठमाडौं । बागमती प्रदेश स्तरीय नेपालभाषा र तामाङ भाषा इसिडी कक्षादेखि प्लश टु सम्म अध्यापन गराउनका लागि शिक्षा मन्त्रीलाई ध्यानार्कषण गराइएको छ ।
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनलाई बागमती प्रदेशभर लागू गराउनका...























