निर्वाचनका लागि दलहरूसँग संवाद गर्नुपर्नेमा जाेड

सिन्धुली । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने जनाएका छन् । सोमबार बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफूहरू निर्वाचनको पक्षमा भए...

अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

कञ्चनपुर । कृष्णपुर नगरपालिका-८ काठमाडौं टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय भरत रानालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय...

सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ नगद मौज्दात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिनासम्म सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबर नगद मौज्दात छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल...

अध्यक्ष पदमा केपीकाे उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका...

काठमाडौं  महानगरपालिकाले ३१ औँ दिवस मनायाे

काठमाडौं  । आज काठमाडौं  महानगरपालिकाले ३१ औँ दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा विशेष कार्यक्रम गरी दिवस मनाइएको हो । काठमाडौं महानगरले हरेक वर्ष मंसिर २९ गते  स्थापना दिवस मनाउँदै आइरहेकाे छ । साेही ...

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

संखुवासभा । आफ्नै श्रीमती ३७ वर्षीया मिना शेर्पाको हत्यामा संलग्न रहेको अभियोगमा मादी नगरपालिका-३ बस्ने ४९ वर्षीय प्रेम दोर्चा शेर्पालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चैनपुर समेतबाट खटिएको प्रहरीले उनलाई...

निर्वाचनमा केन्द्रित गर्न सरकारलाई सुझाव

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को...

एनआरएनएको १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १२औँ अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । आइतबार राति बसेको कमिटीको...

उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

काठमाडौं  । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन भएकी छन् । एमालेको शुक्रबार बसेको सचिवालयले ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि परेकी हुन् । कुल प्रतिनिधिको...

यांगो राइडकाे नयाँ सुरक्षा संरचना सार्वजनिक

काठमाडौं । विश्वव्यापी टेक कम्पनी यांगो ग्रुपअन्तर्गतको यांगो राइडले नेपालमा आफ्नो अनुप्रयोगमा नयाँ सुरक्षा संरचना (सेफ्ली स्लो) सार्वजनिक गरेको छ । यस अपडेटले व्यक्तिगत सुरक्षा चेकलिस्टहरू समावेश गर्दछ, जसले यात्रुहरूलाई यात्राका बेला लागू भएका सुरक्षा...

RECENT POSTS

HOT NEWS