एनआरएनए अध्यक्ष श्रेष्ठद्वारा अफ्रिकाका अभियन्ताहरूसँग अन्तरक्रिया
काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले अफ्रिका महादेशका एनआरएन अभियन्ताहरूसँग भर्चुअल माध्यमबाट विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । संघभित्र हालै कायम भएको एकताको खुसी र सन्देश प्रवाह गर्ने उद्देश्यले...
हिमालयन रीम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु
काठमाडौं । आजदेखि हिमालयन रीम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु भएको छ। प्रदर्शनी त्रिभुवन विश्वविद्यालअन्तर्गत आमसञ्चार तथा पत्रकारिता विभागमा सुरु गरिएको हो।
तीन दिनसम्म चल्ने प्रदर्शनीको नारा ‘सभ्यतागत पारस्परिक सिकाइ, प्रविधिगत नव प्रवर्तन’ राखिएको छ। प्रदर्शनी...
अष्ट्रेलियाको बोन्डी बीचमा गोली चल्याे
एजेन्सी । अष्ट्रेलियाको बोन्डी बीचमा गोली चलेको छ ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले बोन्डी बीचमा गोली चल्दा धेरै मानिसको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि मृतकको संख्या भने प्रहरीले सार्वजनिक गरेको छैन।
बीबीसीका अनुसार, प्रहरीका...
वित्तीय संस्थामा कर्जा प्रवाहमा गिरावट
काठमाडौं । असोज महिनाको तुलनामा कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा प्रवाहमा गिरावट आएको छ ।
केन्द्रीय बैंकले प्रकाशन गरेको पछिल्लो तथ्यांकले बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा वृद्धि भएको र क्षेत्रगत कर्जा अन्तर्गत विपन्न...
सार्वजनिक अतिक्रमित जग्गा करिब ५ सय घरटहरा भत्काइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले शंखमूल पुलदेखि पूर्वतर्फ भीएस निकेतनसम्मको अनधिकृत घरटहरा भत्काउने भएको छ ।
कामपाले सार्वजनिक सूचना जारी गरी ३ दिनभित्र घर टहरा भत्काउन आग्रह गरेको छ । महानगरले आँकलन गरेअनुसार सो क्षेत्रमा करिब ५...
गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक
काठमाडौं । बहुचर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । ‘कर्नाली सलल’ बोलको गीत झुमाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
कर्णाली प्रदेशको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशलाई समेट्दै...
एमालेकाे केन्द्रीय कमिटी संख्या बढ्याे
काठमाडौं । नेकपा एमालेले विधान संशोधन गर्दै केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ । केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले पदाधिकारीको संख्या १९ बनाएको छ ।
जस अनुसार एक अध्यक्ष, पाँच उपाध्याक्ष, एक महासचिव, तीन...
’किसानसँग बुद्धिजीवी’ कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले आगामी पौष ११ गते आयोजना गर्न लागेको किसान भेलाको सन्दर्भमा अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको आयोजनमामा हिजो मंसिर २७ गते राजधानीमा किसानसँग बुद्धिजीवी बिषय एक महत्वपूर्ण कार्यक्रम सम्पन्न भयो...
जनताकाे विश्वास जनतामाझ रहेर जीत्ने प्रयास गर्दैछु : नेता शाह
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र ३ का पुर्व सांसद अभिषेक प्रताप शाहले जनताकाे विश्वास जित्ने प्रयास निरन्तर जनताकाबीच खटेर गरिरहेकाे बताउनुभएकाे छ ।
छाेराे नमामी शाहकाे जन्मदिवसकाे उपलब्ध शुभचिन्तकसंगकाे भलाकुसारीमा नेता शाहले नेपाली क्षेत्रीय...
पर्साका एसपी सुदिप पाठकको ठुलो सफलता
वीरगन्ज ।पर्सा प्रहरीले प्रतिबन्धित लागू औषध ट्रामाडोल क्याप्सुल ७६१७०पीस सहित चारजना मानिसलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा १५स्थित प्रतिमा चौक स्थित टिकट काटने काउन्टर नजिजबाट ईभी गाडीमा बाट ७६१७०पीस लागूऔषध ट्रामाडोल क्यापसुल बरामद...























