सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-१० युएन पार्कस्थित सडकमा बा.५१ प ९५६९ नम्बरको स्कुटर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं मालीगाउँ बस्ने रौतहट गौर नगरपालिका-९ घर भएका ४६ वर्षीय राजिव सिन्हाको मृत्यु भएको छ ।...
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
ज्ञानराजले...
गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो
काठमाडाैं । गतिशील लोकतान्त्रिक पार्टीले यही फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सहयात्राको निम्तो बाँडेको छ । उक्त निम्तो बमोजिम पहिलो निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणाली मार्फत उम्मेदवार हुन चाहने योग्य इमानदार, जनमुखी...
राजसंस्थाको पुनर्स्थापना गरिनुपर्नेमा जाेड
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतसंग्रहबाट नभएर सहमतिबाटै राजसंस्थाको पुनर्स्थापना गरिनुपर्ने बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजसंस्थालाई अल्पमत वा बहुमतबाट निर्णय गर्न थालियो भने...
युवा नेता दिपेन्द्र जोशीसहित १० जनालाई सिफारिस
काठमाडौं । नेपाली कांग्रेस बझाङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता दिपेन्द्र जोशी, प्रकाश स्नेही रसाईलीसहित १० जनालाई सिफारिस गरेको छ ।
बझाङबाट जोशीसहित डा. सुरेश मल्ल, नरेबहादुर सिंह, सत्यराज भण्डारी, जगत प्रसाद जोशी,...
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अर्ती दिने काम बन्द गर्न चेतावनी
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आफूलाई अर्ती दिने काम बन्द गर्न चेतावनी दिएका छन् । सम्पादकहरुसँगको हिजोको अन्तरक्रियामा ओलीले पोखरेलले आफूलाई जाँचबुझ आयोगमा बयान दिन जान सुझाव...
आजदेखि यू–१९ एसिया कप क्रिकेट सुरू
काठमाडाैं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कप शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ । यू–१९ एसिया कपको यो १२औँ संस्करण हो ।
प्रतियोगिता डिसेम्बर १२ तारिखसम्म सञ्चालन हुनेछ । यू–१९...
एमाले महाधिवेशनबाट के अपेक्षा गर्ने ?
काठमाडौं / एमालेको ११ औं महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुँदै छ । मंसिर २७ देखि २९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तेस्रो पटक...
प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने जनाएएका छन् ।
सरकारले आगामी फागुन २१ गते निर्वचनको मिति तोकेको छ । यो मिति सारेर वैशाखसम्म पुगे पनि...
जेनजी समूहसंग सम्झौतालाई अनुमोदन गर्ने निर्णय
काठमाडौँ । सरकारले जेनजी समूहसंग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच भएको सहमतिलाई अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको...























