सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौता
काठमाडौं । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधवार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर...
कानूनी उपचार खोज्नेहरुलाई ‘मानसिक रोगी’को संज्ञा
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भनी कानूनी उपचार खोज्नेहरुलाई ‘मानसिक रोगी’को संज्ञा दिएका छन् ।
सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा नै उनले आफूविरुद्ध रिट निवेदन पेश गर्ने कामलाई ‘मनोरोगको द्योतक’...
हैटौंडामा भएकाे डाेजर आतंक बिरूद्व शान्तिपूर्ण विराेध र्याली (भिडियाे सहित)
काठमाडौं । हैटौंडा बजारमा ५ सय भन्दा घरधुरीमा डोजर आतंक मच्चाइएको विरुद्धमा उपत्यकाबासीले शान्तिपुर्णमा रुपमा प्लेकार्ड बोकेर न्यूरोड शालिकबाट विरोध ¥याली निकालेका छन् ।
भूमि अधिकार संरक्षण समितिको आयोजना शुरु भएको बिरोध ¥यालीमा ‘हे सरकार’...
पूर्वराष्ट्रपति भण्डारी वन परिसरमा पुगिन्
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले बिहीबार मध्याह्न नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पुगेकी छन् ।
गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनी गरेर ध्वस्त पारिएको संघीय संसद् भवनको अवस्थाबारे उनले जानकारी लिएकी हुन् ।
यो...
निर्वाचनले देशलाई संकटमा लैजाने चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संविधान असफल भएका वेला हुने निर्वाचनले देशलाई संकटमा लैजाने चेतावनी दिएका छन् ।
बुधवार काठमाडौँमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका...
घरमा पैसा जलेकाे हल्ला गलत भएको दाबी
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको दाबी गरेकी छन् ।
आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च...
बाघ गणनाको काम थालिने
चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय...
एमालेकाे एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भएको आशंका
काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भएको आशंका गरेका छन् । सरकारमा रहेका व्यक्तिहरुले हिजो र अस्ति रातिसम्म गरेका भेटघाटले संशय पैदा गरेको उनको...
मृत अवस्थामा फेला
काठमाडौं । धनुषा, मिथिला नगरपालिका-६ ढल्केबरस्थित चिया पसलको छेउमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
रौतहट, चन्द्रपुर नगरपालिका-५ थलही टोल बस्ने १७ वर्षीय प्रभात...
चीनबाट चेपाङ विद्यार्थीले बनाएको भूउपग्रह प्रक्षेपण
काठमाडौं । चेपाङ विद्यार्थीहरुले बनाएको भूउपग्रह (स्याटेलाइट) चीनबाट प्रक्षेपण भएको छ । ‘स्लिपर्स टु स्याट’ नाम दिइएको यो स्याटेलाइट बिहान पौने दस बजे प्रक्षेपण गरिएको हो ।
उक्त स्याटेलाइट अहिले अन्तरिक्ष पुगिसकेको प्रोजेक्ट म्यानेजर रिसभ...























