चीनबाट चेपाङ विद्यार्थीले बनाएको भूउपग्रह प्रक्षेपण
काठमाडौं । चेपाङ विद्यार्थीहरुले बनाएको भूउपग्रह (स्याटेलाइट) चीनबाट प्रक्षेपण भएको छ । ‘स्लिपर्स टु स्याट’ नाम दिइएको यो स्याटेलाइट बिहान पौने दस बजे प्रक्षेपण गरिएको हो ।
उक्त स्याटेलाइट अहिले अन्तरिक्ष पुगिसकेको प्रोजेक्ट म्यानेजर रिसभ...
प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा परिमार्जन गर्ने
धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको जनाएकी छन् । बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले...
३ महिने मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन हुने
काठमाडौं । सरकारले ३ महिने मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने भएको छ।
मानसिक स्वास्थ्य सम्बन्धी सचेतना बढाउनका लागि सरकारले डिसेम्बर १० देखि १४ मार्चसम्म अभियान सञ्चालन गर्न लागेको हो।
‘स्वस्थ मन स्वस्थ जीवन’ भन्ने नारा...
‘आइम्याक्स’मा देखाइयो ‘गोर्खा वारियर’
काठमाडौं । आधुनिक चलचित्र भवनका लागि विकसित गरिएको अत्याधुनिक प्रदर्शन प्रणाली ‘आइम्याक्स’ हो । साधारणभन्दा धेरै ठूलो पर्दा, उच्च रेजोल्युसनका ‘क्यामेरा र प्रोजेक्सन’, शक्तिशाली ध्वनि प्रणाली तथा उत्कृष्ट चित्र गुणस्तर यसको विशेषता हुन् ।...
जेनजी आन्दोलनको मर्म अनुरूप काम गरिरहेको छ : स्वास्थ्य मन्त्री गौतम
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेनजी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको जनाएकी छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो जनाएकी हुन् ।
मन्त्री गौतमले जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन...
हेगसेथमाथि दुई व्यक्तिलाई जानाजानी मारेको गम्भीर अभियोग
काठमाडौं । अमेरिकी रक्षामन्त्री पीट हेगसेथमाथि दुई व्यक्तिलाई जानाजानी मारेको गम्भीर अभियोग लागेपछि उनको पद धरापमा परेको छ।
क्यारेबियन सागरमा ड्रोन हमला गरी मानिसहरूलाई मारिएको भनिएको ४० मिनेट लामो गोप्य भिडियो बाहिरिएपछि उनीमाथि दबाब बढेको...
स्वास्थ्य मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मंगलबारदेखि आंशिक रूपमा सिंहदरबारबाट सेवा प्रवाह भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना...
मृत अवस्थामा फेला
काठमाडौं । झापा, शिवसताक्षी नगरपालिका-१० माईधारस्थित माईखोला र सरदारे खोलाको दोभानमा सोही नगरपालिका-१० जिवनटोल बस्ने ६२ वर्षीया बिमला माझी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर बजारस्थित सडकको नालीमा सोही नगरपालिका-५...
अवैध लागूऔषध सहित दुई जना पक्राउ
काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१६ नगवा पोखरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय नितेश महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी...
उम्मेदवारीका लागि शेखर कोइरालाको मोरङ ६ बाट सिफारिस
काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मोरङ–६ बाट डा. शेखर कोइरालाको एकल नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको...






















