अवैध लागूऔषध सहित दुई जना पक्राउ

  काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१६ नगवा पोखरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय नितेश महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी...

उम्मेदवारीका लागि शेखर कोइरालाको मोरङ ६ बाट सिफारिस

काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मोरङ–६ बाट डा. शेखर कोइरालाको एकल नाम सिफारिस गरेको छ । मंगलबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको...

अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं ।मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ। अन्तरराष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल,...

इजरायली आक्रमणमा २९ पत्रकारहरूको मृत्यु

एजेन्सी । यस वर्ष विश्वभर मारिएका सबै पत्रकारमध्ये लगभग आधाको मृत्युका लागि इजरायल जिम्मेवार रहेको रिपोटर्स विदाउट बोर्डर्स (आरएसएफ)ले मङ्गलबार जानकारी गराएको छ। इजरायलको सेनाको आक्रमणमा परी गाजामा २९ प्यालेस्टिनी पत्रकारहरूको मृत्यु भएको आरएसएफले जनाएको...

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

काठमाडाैं । भूमि अधिकार संरक्षण समितिले  मंसिर २४ गते बुधबार दिउँसो ४:०० बजे न्युरोड सालिक परिसरमा शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित हुन न्यायप्रेमी जनसमुदायमा आह्वान गरेको छ । तत्काल घर नभत्काउनु भन्ने सर्वोच्च अदालतको आदेशको अवहेलना...

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा खुले

काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनमा महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा खुलेका छन् । पोखरेलको पक्षमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डे, केन्द्रीय सदस्यहरू उषाकिरण तिम्सेना, शर्मिला कार्की,रचना खड्का र सरिता न्यौपाने...

भ्रष्ट शिर्ष नेतालाई कारबाही खोइ? भन्दै शान्ति समाजको प्रदर्शन

काठमाडाैं । भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवस ९ डिसेम्वर मंसिर २३ गतेका दिन मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । “भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो, शिर्ष भ्रष्ट पात्रलाई दण्डित...

पोर्चुगलमा चासोक तङ्नाम भव्य सम्पन्न

काठमाडाैं ।  पोर्चुगल किरात याक्थुङ चुम्लुङ पोर्चुगलले चासोक तङ्नाम भव्य रुपमा सम्पन्न गरेको छ । लिम्बुहरुको महान चाड चासोक तङ्नाम ५०८५ को अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्चुगलद्वारा सांस्कृतिक कार्यक्रम डिनर सहित लिस्बोन स्थित सिटि...

‘एनएमबि इन्स्टा बाई’ सुविधा सार्वजनिक

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि इन्स्टा बाई’ सुविधा सार्वजनिक गरेको छ । यो सुविधामार्फत क्रेडिट कार्डधारकले अब ५ हजार रुपैयाँभन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (ईएमआई) मा रूपान्तरण गर्न सक्ने बैंकले...

नेप्से ७.३९ अंकले बढ्याे

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अंकले बढेको छ । आज ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६१४.०७ बिन्दुमा पुगेको हो । आज नेप्सेमा सुधार हुँदा १४८...

RECENT POSTS

HOT NEWS