नेप्से ७.३९ अंकले बढ्याे
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अंकले बढेको छ । आज ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६१४.०७ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा सुधार हुँदा १४८...
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई अभिनन्दन
भक्तपुर । वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको १०१ विभिन्न साहित्यिक सामाजिक संस्थाहरूले भक्तपुर लोकन्थली थिमी चन्दनिवासमा सामूहिक अभिनन्दन गरेका छन् ।
साहित्यिक पत्रकार संघ मूल आयोजक र सहआयोजक तारा किशन फाउण्डेसन, र नेपाल स्रष्टा समाज रहेको...
युक्रेनका राष्ट्रपति जेलेन्स्की, फ्रान्सका राष्ट्रपति म्याक्रोन र जर्मन चान्सलर लन्डनमा वार्ता
लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस-युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्जसँग लन्डनमा वार्ता गर्नु भएको छ ।
बेलायतको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा...
यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने
पेरिस । सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले...
माओ जयन्तिका अवसरमा पौष ११ गते राष्ट्रिय किसा भेला हुने
उदयपुर । कमरेड माओको १३२औ जन्म जयन्तिको अबसरमा नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय किसान भेला गर्ने भएको छ ।
यसै शिलशिलमा “नेपाल कम्युनिष्ट पार्टी,किसानसङ्ग“ राष्ट्रिय अभियानमा हिजो उदयपुरको चौदण्डीगढी–न.पा.–६ भुल्केमा सम्पन्न भयो । नेपाल प्रगतिशील किसान...
नेपाली कम्युनिस्ट पार्टीले प्रष्ट बहुमत ल्याए किसान र कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउँछौंः बामदेव गौतम
किसान र कृषिलाई प्राथमिकता दिनसके अर्थतन्त्र माथि उठ्छः बामदेव गौतम
२०८२ मंसिर २२ गते
ललितपुर । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले किसान र कृषि क्षेत्रलाई प्राथमिकता दिनसके देशको अर्थतन्त्र माथि उठ्ने ठोकुवा गरे ।...
गेट्सले कारको ठक्करबाट नेपालीको ज्यान गएको स्वीकार
लन्डन । अवार्ड विजेता चर्चित ब्रिटिश र्यापर क्लार्क स्यामुएल ( गेट्स)ले उत्तर–पूर्वी लन्डनमा आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् ।
ग्राइम कलाकार गेट्सले चलाएको बीएमडब्लु कारले २० वर्षीय नेपाली विद्यार्थी...
प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई पुनःस्थापित गर्न आदेश
काठमाडौं । मन्त्री भएको केहिदिनमै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउने कुलमान घिसिङको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ ।
सोमबार सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनस्र्थापित गर्ने आदेश दिएको हो ।
शाक्यलाई...
बोल्ड’ लुक्स सहित सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज
काठमाडौं । गायक सागर जंग कुँवर र चर्चित र्यापर भाइबर साइमनको सहकार्यमा तयार भएको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। पछिल्लो समयको सांगीतिक ट्रेन्ड र युवाहरूको रुचिलाई ध्यानमा राख्दै तयार...
दिभेस शाक्यलाई उपस्थित गराउन आदेश
मकवानपुर । हेटौंडामा ५०० भन्दा बढी घर-टहरा भत्काउँदै सडक विस्तार गरिएको विरोध गर्दा पक्राउ परेका दिभेस शाक्यलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ। सोमबार न्यायाधीश महेश शर्मा पौडेलको इजलासले उनलाई २४...

























