पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश
एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको डलास रंगशालामा सोमबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित...
बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश
काठमाडाैं । सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको...
आयोजक मेक्सिको पराजित
एजेन्सी । इङ्ग्ल्यान्डले फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक खेलमा आयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
मेक्सिको सिटीको अज्टेका रंगशालामा सोमबार बिहान भएको खेल खराब मौसमका कारण एक घण्टा...
नेपालमा लगानी बढाउन पूर्व एनआरएनए अध्यक्ष आचार्यले गरे आग्रह
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी भित्र्याउन बेलायतस्थित नेपाली डायस्पोरा र विदेशी लगानीकर्ताहरूलाई आह्वान गरेका छन् ।
लन्डनस्थित नेपाली दूतावासमा आयोजित व्यापार तथा...
समर्थन विस्तारिँदै, अभियानले पायो व्यापक साथ
सर्लाही । मधेश मुक्ति अभियानद्वारा सर्लाही जिल्लाको कौडेना गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। २०८३ असार २० गते सम्पन्न उक्त कार्यक्रममा अपेक्षाभन्दा निकै ठूलो जनसहभागिता देखिएको थियो।
कार्यक्रमको अध्यक्षता अमित कुमार चौधरीले...
दुग्ध भुक्तानी नपाएको विषयमा ध्यानाकर्षण
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि कर्णाली राजमार्गको जोखिम न्यूनीकरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईंले दुग्ध विकास समितिमा भएको...
बालेन सरकारको कदमप्रति निम्न वर्ग निराश
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले वर्तमान सरकारको सय दिनको समिक्षा गर्दै राष्ट्रिय स्वाधीनतामा असंवेदशील र जनताप्रति अनुदार रहेको ठहर गरेको छ ।
आइतबार राजधानीको संवाद डबलीमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी बालेन सरकारको कदमले निम्न...
प्रधानमन्त्रीले सार्वजनिक गरेको सम्पति विवरणको विषयमा उठ्याे प्रश्न
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पतिमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छाशक्तिको स्वागत गरे । भ्रष्टाचार गर्ने जुनसुकै दलको होस्,...
कांग्रेसका नेता आङ्देम्बेले संसद्मा बोल्दा प्रधानमन्त्री खोजे
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मा बोल्दा प्रधानमन्त्री बालेन शाह खोजेका छन् ।
‘संसद्मा जब–जब विपक्षी दलको नेताले बोल्छ । संसारमा एउटा प्रचलन छ । विपक्षी दलका नेताले...
‘बाः एक योद्धा’को पोस्टरका केही पात्रको अनुहारमा खुसी केहीकोमा कुटिल मुस्कान
काठमाडौं । भदौ १९ गतेबाट प्रदशर्नमा आउने चलचित्र ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा सिनेमाका मुख्य कलाकार समेटिएका छन् ।
पोस्टरले चलचित्र ‘बाः...























