प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात...

यस्ताे तरकारीकाे भाउ

काठमाडौं । बलिराजाको आगमन र उज्यालोको पर्व तिहार डिलैमा आइपुगेको छ। चाडपर्व नजिकिँदै गर्दा आमउपभोक्ताको पहिलो चिन्ता र ध्यान फलफूल तथा तरकारी बजारको मूल्य सूचीमा ठोक्किन पुग्छ। काठमाडौं उपत्यकाबासीका लागि ‘भान्सा बजेट’ सधैँ चासो र...

संगठनभित्र व्यक्तिगत विषयलाई जोड्न नहुने

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले प्रहरी संगठनभित्र प्रतिशोधपूर्ण व्यवहार नगर्ने र कर्मचारीको बढुवा तथा सरुवा कार्यसम्पादनका आधारमा गर्ने जनाएका छन् । आईजीपीको दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी प्रधान कार्यालय पुगेर मातहतका...

नेपाल र भारत द्विपक्षीय बैठक सम्पन्न

काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको बैठक काठमाडौँमा सम्पन्न भएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राई र भारतीय पक्षको नेतृत्व विदेश सचिव विक्रम मिश्रीले गरेका थिए। वर्तमान सरकार गठन भएपछि...

नेपाल ‘देवभूमि’का रूपमा स्थापित भूमि

काठमाडौं । नेपाल वैदिक, पौराणिक र धार्मिक दृष्टिले ‘देवभूमि’का रूपमा स्थापित भूमि हो। तर, आधुनिकताको लहर र राज्यको बेवास्ताका कारण यहाँका प्राचीन तीर्थस्थल, देवालय तथा मठमन्दिरहरू भने दिनानुदिन ओझेलमा पर्दै गएका छन्। यही पृष्ठभूमिमा...

१७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने

काठमाडौं ।  आउँदाे डिसेम्बर ९ र १० गते हुने तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ । पुर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी...

लुम्बिनी लायन्सले दिए जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको जिजेता जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट...

समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म

स्याङ्जा । विश्व एक स्वास्थ्य दिवस २०२६ को अवसरमा स्याङ्जाको वालिङ नगरपालिकाले “एक स्वास्थ्य संवादः समुदायदेखि नीतिसम्म” विषयक कार्यक्रम सम्पन्न गरेको छ । समुदायमा एक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्यबीचको...

एनपीएलमा आज दुई वटा खेलहरू हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्ने छन् । लुम्बिनी...

नेपाली फुटबलर साजन डंगोलकाे २ दुर्लभ कीर्तिमान

लन्डन । नेपाली फुटबलर साजन डंगोलमा २ दुर्लभ कीर्तिमान कायम गर्न सफल भएका छन् । ताेखाका स्थानीय बेलायत बस्दै आइरहनु भएका  साजनले अहिले सम्म कुनै पनि खेलाडी बनाउन नसकेकाे कीर्तिमान फुटबल जगलिङमा २ दुर्लभ विश्व...

RECENT POSTS

HOT NEWS