आज वर्षा हुने सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
ब्राजिललाई २–१ ले हराउँदै नर्वेले अन्तिम ८ मा स्थान बनायाे
काठमाडौं। नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न खेलमा ब्राजिललाई २–१ ले हराउँदै नर्वेले अन्तिम ८ मा स्थान बनाएको हो। नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्यो।
नर्वेको जितमा दुवै गोल एर्लिङ हालान्डले...
जेन-जी कल्याणकारी परिषद गठनसम्बन्धी कार्यविधि तयार
काठमाडौं । सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार, रोजगारीलगायत विषय समेटेर एकीकृत प्याकेज घोषणा गरेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले १०० दिनमा सम्पादन...
ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले...
दुई हजार सवारी चालक कारबाहीमा
काठमाडौं । ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २० लाख चार हजार १४ रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौँ...
फ्रान्स फिफा विश्वकपको क्वार्टफाइनलमा प्रवेश
काठमाडौं । पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान बनााएको हो...
मोरक्को विश्वकपको क्वाटरफाइनलमा
काठमाडौं। मोरक्कोका मिडफिल्डर अज्जेदिन ओनाहीले दुई गोल गरेपछि मोरक्कोले क्यानडालाई ३–० ले पराजित गर्दै सन् २०२६ फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
यस जितसँगै ‘एटलस लायन्स’ उपनामले परिचित मोरक्को दुई पटकभन्दा बढी विश्वकपको क्वाटरफाइनल...
स्विट्जरल्यान्ड प्रिक्वाटरफाइनलमा प्रवेश
लस एन्जल्स । स्विट्जरल्यान्डले अल्जेरियालाई सजिलै २–० ले पराजित गरी प्रिक्वाटरफाइनलमा स्थान बनाएकाे छ ।
भानकुभरमा भएको खेलमा स्विट्जरल्यान्डले नकआउट चरणमा हार्ने नियतिलाई तोड्नुभयो । सन् १९३८ मा फ्रान्समा भएको विश्वकपपछि स्विट्जरल्यान्डले पहिलो पटक नकआउट खेल जितेको हो ।
लगातार...
शिक्षामन्त्रीका ४२ काम सार्वजनिक
काठमाडौं । शिक्षा, तथा खेलकुद मन्त्री सस्मित पोखरेलले १०० दिनमा गरेका ४२ काम सार्वजनिक गरेका छन् । मिति २०८२ चैत १३ गतेदेखि २०८३ असार १९ गतेसम्म मन्त्रालयले गरेको काम र्सावनिक गरेका हुन् । एसईईको...
विश्वकपमा अस्ट्रेलियालाई हराएर इजिप्ट प्रिक्वाटरफाइनलमा प्रवेश
टेक्सास । मोहम्मद सलाहको टिम इजिप्टले शनिबार अस्ट्रेलियालाई टाइब्रेकरमा ४–२ ले हराएर विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा पुगेको छ । इजिप्टको विश्वकप फुटबलको नकआउट चरणमा यो पहिलो जित भएको छ । निर्धारित समयको खेल १–१ ले बराबरीमा...

























