मझिमटारमा सवारी आवागमन बन्द हुने

काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकासे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सोमबार बिहान ११ बजेदेखि...

आजदेखि नागढुङ्गा सुरुङमार्गमा सवारीसाधन प्रवेशमा दस्तुर लिने

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले आजदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लागु गरेको छ । सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार आज आइतबारदेखि टोल शुल्क उठाउन लागेको...

कीर्तिपुरमा देवी नाच देखाइयाे (पूरा भिडियाे सहित)

कीर्तिपुर । कीर्तिपुरको तः ननि दाफा खलको आयोजनामा परापूर्वकालदेखि चलाउँदै आइरहेको देवी नाचले निरन्तरता पाएको छ । करिब ३ सय वर्ष पुरानो मनाइएको  देवी नाच (द्यः प्याखं)  यस बर्ष कीर्तिपुरमा कोग्राजत पुर्णिमा सोमबार दिन यस...

यी स्थानमा बर्षाकाे सम्भावना

काठमाडौं। अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने...

आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हुने

काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा हुने २६औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८३ माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ। क्लबले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो। हिमश्री...

सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाइयाे

काठमाडौं । सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८३’ तयार पारेर अगाडि बढाएको हो । यो विधेयक रायका लागि कानुन, न्याय तथा...

गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका गतिविधिको छानबिन गरी गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। सभापति रवि लामिछानेको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले...

कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द

हेटौंडा । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौं जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि बेलुकी ५ बजेदेखि बिहान ५...

देशभर रहेका चौताराको विवरण संकलन गर्दै

काठमाडौं । सरकारले देशभर रहेका चौताराको विवरण संकलन गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चौतारोको विवरण संकलन गर्न लागेको हो । यस निम्ति सहजीकरण गरिदिन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

भारी वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर आज झन् धेरै देखिने मौसमविदले जनाएका छन् । त्यसको असरले आज दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ...

RECENT POSTS

HOT NEWS