माकुनेलाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले...

अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमायाे

काठमाडौं । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून...

सर्लाही–४ मा मनिष मिश्रको सक्रियता बढ्दै, नेता–कार्यकर्तासँग भेटघाट तीव्र

सर्लाही । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य मनिष कुमार मिश्र चाडपर्वको समयमा पनि पार्टी संगठन विस्तार र कार्यकर्ता भेटघाटमा सक्रिय देखिएका छन्। बडादशैंको अवसर पारेर गृहजिल्ला सर्लाही पुगेका मिश्रले नेता, कार्यकर्ता तथा स्थानीय सर्वसाधारणसँग भेटघाट...

संसदीय सुनुवाइ समितिको बैठक बोलाइयाे

काठमाडाैं । कात्तिक १६ गते दिउँसो ३ बजे बस्ने गरी संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ। बैठकमा जापानका प्रस्तावित राजदूत जीज्ञानकुमार थापाको सुनुवाइको कार्यसूची छ। जापानको पीआर रहेको, जापानमा सम्पत्ति रहेको, जापानी सरकारी सेवा गरेको हो...

नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी मा

काठमाडौं । जाेरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारलाई लक्षित गर्दै रिक्त पदहरूमा आवेदन आह्वान गरेको हो । कलेजद्वारा...

काठमाडाैं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका संकटहरू कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने जनाएका छन् । संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक...

पुनाखा–गासा राजमार्गको एक खण्डमा क्षति

एजेन्सी । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुगेको डेली भुटानले जनाएको...

समाचारका विषयमा छानविन गरी यथार्थ सार्वजनिक गर्न माग

काठमाडाैं । सर्वोच्च अदालत बार एशोसिएशनले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीशहरूलाई जोडिएर आएका समाचारका विषयमा छानविन गरी यथार्थ सार्वजनिक गर्न माग गरेको छ । न्यायपालिकाको विषयमा सार्वजनिक भएका विषयले जनविश्वासमै आघात पुगेको भन्दै सर्वोच्च...

महाप्रबन्धक र नयाँ संस्थाको सीईओको योग्यतामै फेरबदल

 काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति मन्त्रिपरिषद्ले गर्नुपर्ने कानुनी व्यवस्था भए पनि कम्पनी सञ्चालक समितिले नै नियुक्ति दिएको खुलेको छ । नेपाल पारवहनमा नेपाल इन्टरमोडेल विकास समिति...

रोनाल्डो बने ‘अल टाइम बालोन डी’ओर’ विजेता

काठमाडाैं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पछि पार्दै ‘Ballon d’Or of All Time (BOAT)’ फ्यान भोट जितेका छन्। फ्रान्स फुटबलको प्रतिष्ठित बालोन डी’ओर अवार्डको ७०औँ वर्षगाँठका अवसरमा फुटबल समर्थकबीच गरिएको...

RECENT POSTS

HOT NEWS