नेपाल शिक्षक महासंघले विचौलियाको भूमिका खेल्दा आन्दोलन तुहियोः अध्यक्ष विष्णु खत्री

२०८३ कार्तिक १२ गते काठमाडौं । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले नेपाल शिक्षक महासंघले विचौलियाको भूमिका खेल्दा २०८१÷८२ को शिक्षक आन्दोलन तुहिएको दाबी गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा युनियनले गरेको पत्रकार सम्मेलनमा...

अस्थायी शिक्षकको रिटमा पेशी तोकियो

काठमाडाैं । सर्वोच्च अदालतले सरकारसंग अस्थायी शिक्षकको रिटमाथि परेकाे पेशी तोकिएकाे छ । गत  कार्तिक १० गते माध्यमिक विद्यालय शिक्षक युनियनका सहअध्यक्ष विष्णुबहादुर दौल्यालले अस्थायी प्रकृतिका सम्पूर्ण शिक्षकलाई पनि संचित विरामी विदा, योगदानमा आधारित सामाजिक...

नेपालमा उत्पादित इनर्जी ड्रिंक्सहरू सुरक्षित

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा उत्पादित इनर्जी ड्रिंक्सहरू सुरक्षित रहेको जनाएको छ । विभागले सूचना जारी गर्दै मानव स्वास्थ्य सुरक्षा र उपभोक्ता हित संरक्षणका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै स्वदेशी उत्पादनहरूमा...

नेपाल र भारतका दुई संस्थाले एकापसमा सहकार्य गर्ने

काठमाडौं । मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, प्रभावित व्यक्तिलाई मनोसामाजिक सहयोग तथा पुनःस्थापनाका लागि नेपाल र भारतका दुई संस्थाले एकापसमा सहकार्य गर्ने भएका छन् । भारतको गोवास्थित गाना गोवा मानसिक स्वास्थ्य अस्पताल तथा पुनःस्थापना केन्द्र र...

भारतीय लागुऔषध कारोबारी पक्राउ

काठमाडौं । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाकइल बरामद भएको छ । बिहीबार बिहान...

एनपीएलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज आमनेसामने हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन्। आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित जनकपुर दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा छ भने काठमान्डु यस...

दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी

काठमाडौं । दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले श्रम ऐनमा भएको व्यवस्था...

देशका हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह

सुर्खेत । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतले बिहीबार १२-१४ कात्तिकसम्म मौसममा प्रभाव...

भौतिक संरचनाको पुनर्निर्माणमा जुटे पाउद्वारका बासिन्दा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन् । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि...

नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने

काठमाडौं । आगामी १५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै सडक उपभोग दस्तुर बापत शुल्क लिने जानकारी गराएको हो। सडक...

RECENT POSTS

HOT NEWS