चलचित्र ‘पाँच पाण्डव’को ट्रेलर–१ सार्वजनिक
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को ट्रेलर–१ सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको पहिलो ट्रेलर, ट्रेलर–१ सार्वजनिक गरेको हो ।
मल्टिस्टारर सिनेमाको ट्रेलरले चलचित्रको कथा संकेत गरेको छ । तर, कथा पूर्ण रुपमा खुलाएको भने...
स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका सेवाहरू नवीकरण गर्न पाउने
काठमाडौं । २०८३ – कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउने भएका छन्।
यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच...
रक्तदान गर्न विशेष अनुरोध
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ ।
नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च...
एनपीएलमा आज एउटा खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा खेल हुँदैछ ।
आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजेपछि हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहेका...
इंग्ल्यान्डका कप्तान ह्यारी केनले बालोन डी’ओर अवार्ड जित्याे
काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्।
लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी...
प्रचण्डले एमालेसँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको जनाएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी...
स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे
काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन् ।
केही महिनाअघि मात्रै निजामती सेवाबाट अनिवार्य अवकाश पाएका घिमिरेले स्टाफ कलेजको कार्यकारी नेतृत्वको जिम्मेवारी पाएका हुन्...
स्थानीय उत्पादनले बजारको माग धान्ने अपेक्षा
झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको स्याहारमा व्यस्त महिला । झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमको दृश्य हो यो । बारीभरि फुलेका सयपत्रीले तिहार आगमनको मात्र सङ्केत गर्दैनन्, आफ्नै श्रमबाट आम्दानी गर्ने...
गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथरको फालेलुङ- ५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन् ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र...
आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु
काठमाडौं । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ ।
६ हजार ८१४ मिटर अग्लो हिमालको शिखर चुमेर फर्किने क्रममा उनी करिब एक हजार ५०० मिटर तल खसेका थिए । आइतबार आमादब्लम...

























