ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ सम्पन्न

काठमाडौं । एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा सम्पन्न भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र फिलिप आर्केष्ट्रा बोल्डरद्वारा...

मंसिर २३ गते राप्रपाकाे शक्ति प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले विभिन्न १६ बुँदे निर्णय गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संगठन, आगामी कार्यक्रम र समसामयिक राजनीतिक परिस्थितिसम्बन्धी १६...

खैरो हेरोइनसहित चार जना पक्राउ

 धनगढी । कैलालीमा १६ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को बेलाबाट २ जना र गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रबाट २ जना बिहीबार...

सोलुखुम्बु जिल्ला कमिटीबाट एमालेको प्रतिनिधिहरू चयन

सोलुखुम्बु । नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु जिल्ला कमिटीबाट सबै कोटामा प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्। बिहीबार भएको चयन प्रक्रियाबाट खुला कोटामा बुद्धिकुमार राजभण्डारी र डुफकुमार बाँस्तोला महाधिवेशन प्रतिनिधि बनेका छन् ।...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-२७ कान्तिपथस्थित सडकमा बीएबी ५७२४ नम्बरको कारले बा. ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङगा लिखु गाउँपालिका-९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको    छ । बुधबार...

सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन्। नेपालका यी पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ ।...

विराटनगरमा औषधि व्यवसायीकाे आन्दोलन सुरु

 विराटनगर । म्याद सकिएको ३० दिनभित्र नवीकरण नगरे प्रमाणपत्र स्वत: रद्द हुने गरी औषधि ऐन २०३५ संशोधन भएपछि विराटनगरमा औषधि व्यवसायीले आन्दोलन सुरु गरेका छन् । नवीकरण सम्बन्धि प्रावधान खुकुलो बनाउन माग बिहीबार गर्दै...

परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव

काठमाडौं ।अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव नरहेको जनाएकी छन्। आठौं समाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएकी हुन् । उनले नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा...

अर्बौं बढी रकम परिचालन गर्नुपर्नेमा जाेड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं बढी रकम मुलुकका ठूला पूर्वाधारदेखि उत्पादनमुलक क्षेत्रहरुमा परिचालन गर्नुपर्ने जनाएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै...

 रास्वपा र विवेकशील पार्टीबीच एकता हुने

काठमाडौं । रास्वपा र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ। २०७४ मै वैकल्पिक राजनीतिको सुरुवात गरेको विवेकशील साझाले २०७९ को चुनावबाट उदायको रास्वपासँग एकता गर्ने निर्णय गरेको हो। साझा पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले एकता...

RECENT POSTS

HOT NEWS