निर्वाचन आचारसंहिता लागू गर्ने तयारी
काठमाडौं । मतदान हुनुभन्दा दुई महिना अगाडिबाट निर्वाचन आचारसंहिता लागू गर्ने तयारी निर्वाचन आयोगको छ । ४ मंसिर २०७९ को चुनावमा १२ असोजदेखि आचारसंहिता लागू भएको थियो ।
यसपटक पनि पुस १३ र १४ गते...
उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्नेमा जाेड
काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले राजनीतिक दल खोल्न जसरी प्रतिष्पर्धा भइरहेको त्यसैगरी उद्योग खोल्न पनि प्रतिष्पर्धा हुनुपर्ने जनाए ।
राष्ट्रिय युवा परिषदले बुधबार आयोजना गरेको कार्यक्रममा उनले हाल देशमा राजनीतिक दलहरु खुले...
कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौं । काठमाडौंको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–२७ कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङगाको लिखु गाउँपालिका–९ घर भएका...
पैसा तिरेर तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने समस्याको अन्त्य
म्याग्दी । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीले निवेदन लेखाउन पैसा तिरेर तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने समस्याको अन्त्य गरेको छ ।
कार्यालयमा प्रशासनकै कर्मचारीले निवेदन तयार पार्ने व्यवस्था मिलाउँदै सो समस्याको अन्त्य गरिएको हो । सहायक प्रमुख...
आजबाट एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँको नयाँ नोट आजबाट प्रचलनमा ल्याएको छ ।
निःवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँ नोट राष्ट्र बैंकले ल्याएको हो । उक्त नोट सङ्केत नं. २० क ०००००१...
‘अभिमन्यु : च्याप्टर १’को हिन्दी भर्सनको टिजर रिलिज
काठमाडौं । मंसिर १८ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को हिन्दी भर्सनको टिजर रिलिज भएको छ । निर्माणपक्षले हिन्दी भर्सन हेर्ने दर्शकलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो ।
यो चलचित्र...
मौसम मुख्यतया सफा
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी...
हङकङको ताइ पो आवासीय क्षेत्रमा भीषण आगलागी
काठमाडौं । हङकङको ताइ पो आवासीय क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीमा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।
ताइ पो जिल्लास्थित एक आवासीय अपार्टमेन्ट कम्प्लेक्समा स्थानीय...
झुटो विवरणका आधारमा त्रिविको सहपरीक्षा नियन्त्रक नियुक्त
काठमाडौं । पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सहपरीक्षा नियन्त्रक छनौट...
‘बाइब्याक ग्यारेन्टी र ५ वर्षसम्म शून्य खर्च’ स्किम पुनः सुरु
काठमाडौं । एमएडब्लु वृद्धिले ‘बाइब्याक ग्यारेन्टी र ५ वर्षसम्म शून्य खर्च’ स्किम पुनः सुरु गरेको छ। दिपल एस०७ प्रति ग्राहकको आत्मविश्वास बढाउने उद्देश्यमा यो स्किम पुनः सुरु गरिएको दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले जनाएको...

























