‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।
मंगलबार ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को शुभारम्भ गर्दै उनले...
ब्राजिलका पूर्व राष्ट्रपतिलाई २७ वर्षको जेल सजाय
एजेन्सी । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई त्यहाँको सर्वोच्च अदालतले राजनीतिक षड्यन्त्र (कु) गरेको अभियोगमा २७ वर्षको सुनाएको छ।
यो फैसला मंगलबार आएको हो। ७० वर्षीय बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति चुनावमा पराजित भए पनि...
सुशीला कार्की हटाएर सर्वमान्य नागरिक सरकार बनाउनु पर्छः जन प्रजातान्त्रिक पार्टी
काठमाडौं । सुशीला कार्कीलाई हटाएर सर्वमान्य नागरिक सरकार बनाउनु पर्ने जन प्रजातान्त्रिक पार्टी नेपालले माग गरेको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले जेन–जीका मागहरु संबोधन गर्नुको सट्टा उल्टै उनिहरुलाई...
ट्राई नेसन्स मैत्रीपूर्ण खेलमा नेपालले इन्डोनेसियासँग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलमा आज इन्डोनेसियासँग खेल्ने भएकाे छ ।
नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेई सम्मिलिति प्रतियोगिताको यो पहिलो खेल हो । खेल नेपाली समय अनुसार...
जेनेस सलुशन र ओमान डेटा पार्कबीच समझदारी
काठमाडौं । युकेमा मुख्यालय रहेको गुणवत्तापूर्ण आईटी तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच क्लाउड ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआइ) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा संयुक्त रूपमा...
विशेष महाधिवेशनको विकल्प नभएको दाबी
काठमाडौं । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोविन्द गुरुङले गगन थापा र विशेष महाधिवेशनको विकल्प अब केही पनि नभएको दाबी गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित विशेष महाधिवेशन पक्षधरको...
मन्त्रिपरिषद्को बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक
काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले विशेष आर्थिक...
करेन्ट लागेर मृत्यु
काठमाडौं । ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-२ बस्ने ५३ वर्षीय अमर बहादुर तामाङको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-२ नस्बु हिवाटोलस्थित केन्द्रिय लाइनको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
कैलाली,...
निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही मंसिर १ देखि आज (मंसिर...
२७ प्रहरीलाई हाजिर हुन निर्देशन
काठमाडौं । मनपरी कार्यालयमा गैरहाजिर भएका २७ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना,...

























