स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ

काठमाडौं । सर्लाही, मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको नगद १ लाख ९८ हजार रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सीतामढी सोनवर्षा-४ बस्ने ४६ वर्षीय दिलिप ठाकुर...

मिराज ढुंगाना प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । जेन जी आन्दोलनका अगुवामध्ये एक मिराज ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन जान लागेका ढुंगानालाई मंगलबार दिउँसो प्रहरीले सिंहदरबार नजिकैबाट नियन्त्रणमा लिएको हो । निषेधित क्षेत्रमा...

प्रमले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता नेपाली टोलीलाई बधाई दिइन

काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उहाँले...

हिरासतबाट भागेका १५ जनालाई प्रहरीले फिर्ता ल्याउन सकेन

काठमाडौं । गत भदौ २४ गतेको प्रदर्शनका बेला हिरासतबाट भागेका १५ जनालाई ‘लोकेट’ गरेर पनि प्रहरीले फिर्ता ल्याउन सकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी काजीकुमार आचार्यका अनुसार, आन्दोलनका बेला मिसिल जलेका कारण उनीहरुलाई...

सरकारले निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जनाएका छन् । मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले वर्तमान सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने र सुशासनका निम्ती...

अफगानिस्तानमा हवाई आक्रमण हुँदा १० जनाकाे ज्यान गयाे

एजेन्सी । पाकिस्तानले सोमबार राति अफगानिस्तानभित्र हवाई आक्रमण गरेको छ । त्यसमा कम्तीमा १० जना नागरिक मारिएको तालिबान प्रशासनले जनाएको छ । मृतकमध्ये ९ जना बालबालिका छन् ।तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदका अनुसार, ती आक्रमणहरूले खोस्त...

एनएमबि बैंकले पाटा र भिजासँग सहकार्य

काठमाडौं । एनएमबि बैंकले पाटा र भिजासँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी गर्ने प्रविधि प्रयोगमा ल्याएको छ। एनएमबि बैंकले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिजासँग सहकार्य गर्दै एनएमबि सफ्ट...

सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयानुसार उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार प्रधान सेनापति अशोक राज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबिच उनलाई उपरथी दर्जाको दर्ज्यानी...

जनमत पार्टीले प्रधानमन्त्री लाई १२ बुँदे ज्ञापनपत्र बुझाए

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ। सोमबार पार्टीका उपाध्यक्ष जयकान्त राउत, महासचिव चन्दन सिंह प्रधानमन्त्री सुशीला कार्कीलाई मधेश, थरूहट र स्वराज आन्दोलनसँग सम्बन्धित विगतका सबै राजनीतिक सम्झौता कार्यान्वयन गर्न माग...

इथियोपियामा ज्वालामुखी विस्फोट

  एजेन्सी । इथियोपियामा ज्वालामुखी विस्फोट भएको छ । अफार क्षेत्रस्थित हाइली गुब्बी ज्वालामुखी विस्फोट हुँदा आसपासका क्षेत्र प्रभावित भएका छन् । पूर्वोत्तर इथियोपियामा यो ज्वालामुखी करिब १२ हजार वर्ष यता पहिलो पटक विस्फोट भएको हो...

RECENT POSTS

HOT NEWS