चुनावको माहोल बनाउन दोलखाका कार्यालय प्रमुखलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भन्दै चुनावको माहोल बनाउन दोलखाका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समितिको सभा हलमा आज भएको कार्यक्रममा...

मुख्यसचिव आजदेखि अनिवार्य अवकाशमा जाँदै

काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ । विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च...

केपी ओलीलाई तत्काल कानूनी कठघरामा उभ्याउनुपर्ने माग

काठमाडौं । कमन जेन–जी नेपालका अध्यक्ष विकेश साहले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल कानूनी कठघरामा उभ्याउनुपर्ने माग गरेका छन् । सोमबार सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा पुगेर मागपत्र बुझाउने क्रममा उनले यस्तो माग गरेका हुन्...

हाल ७ खर्ब ६१ अर्ब ४१ करोड वटा नोट चलनचल्तीमा

काठमाडौं । नेपालमा हाल ७ खर्ब ६१ अर्ब ४१ करोड वटा नोट चलनचल्तीमा रहेका छन्। यो संख्या अघिल्लो आवको तुलनामा १०.३३ प्रतिशतले बढी हो। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सबैभन्दा धेरै एक हजार रुपैयाँका ५ खर्ब...

गाउँमा शान्ति कायम राख्न गहना प्रयोगका लागि सीमा तोके

काठमाडौं । विवाहको सिजन आएपछि बजारमा सुनको मूल्य अत्यधिक बढ्ने भएपछि भारतको उत्तराखण्डको एक गाउँका किसानहरूले अनौठो उपाय अपनाएका छन् । जौनसार–बावरका किसानहरूले गाउँमा शान्ति कायम राख्न गहना प्रयोगका लागि सीमा तोकेका छन् । तर,...

मङ्गल मल्टिपल क्याम्पसमा उद्यमशीलता तालिम सुरू

काठमाडाैं । मङ्गल मल्टिपल क्याम्पसमा उद्यमशीलता सहयोग कार्यक्रम (ESP) उद्घाटन मङ्गल बहुमुखी क्याम्पसमा उद्यमशीलता सहयोग कार्यक्रम (ESP) एक भव्य र प्रेरणादायी समारोहका साथ औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समिति (CMC)...

रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बि.ए, एम. तहमा भर्ना खुल्याे

  काठमाडौं । त्रि.वि. अन्तरगर्त काठमाडौंको प्रदर्शनसनी मार्ग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा विषयमा भर्ना खुलेकाे छ । बिए. तह.मा रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातक तह (बि.ए) तहको प्रथम बर्षमा श्रावण २७ गतेदेखि खुलेको छ भने...

निर्वाचन आयोगमा हालसम्म ६१ दल दर्ता

काठमाडौं । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ६१ दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि...

अवैध अनलाइन सट्टेबाजीमा २ करोड रूपैयाँभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा २ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको पाइएको प्रहरीले जानकारी दिएको छ । काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो...

जेनजी आन्दोलनसम्बन्धित प्रहरीमा १ सय ४ जाहेरी

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र अपराधिक उपद्रवसँग सम्बन्धित १ सय ४ वटा जाहेरी प्रहरीकोमा परेको छ । सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित १ सय ४ वटा जाहेरी परेको प्रहरीले...

RECENT POSTS

HOT NEWS