जसपा, नाउपा र रामुपाबीच गठबन्धन
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा गठबन्धन बनाएर लड्ने भएका छन्।
तीन दलले आइतबार काठमाडौंमा एक...
सांस्कृतिक शान्ति तथा सद्भाव र्याली सभ्य भव्य रूपमा सम्पन्न भिडियाे सहित
काठमाडौं । संयुक्त अभियान समुहकाे सांस्कृतिक शान्ति तथा सद्भाव र्याली सभ्य भव्य रूपमा शनिबार सम्पन्न गरेको छ ।
भाद्र २३ र भाद्र २४ गतेको जेन्जी आन्दोलनले देशमा जनधनक्षतिका साथै अशान्तिपूर्ण वातावरणले पारेको प्रभावलाई ध्यानमा राखी...
विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने
काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए)...
हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लियाे
काठमाडौं । हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ ।
यही १८ कात्तिकमा खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन निर्वाचन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको...
एमालेकाे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी शुल्क १० हजार रुपैयाँ
नुवाकोट । नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियाबारे अन्तरपार्टी निर्देशन जारी गरेको छ।
आगामी मंसिर २७ गतेदेखि काठमाडौंमा हुने ११ औँ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन चाहने पार्टी सदस्यहरूले १० हजार...
महेश बस्नेत सवार गाडीमा रातो रङ प्रहार गर्ने दुई युवा छुटे
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ प्रहार गरेपछि पक्राउ परेका दुई युवा छुटेका छन्।
आइतबार बिहान विराटनगर विमानस्थल सडकनजिकै दुई युवाले बस्नेत चढेको गाडीमा रातो रङ छ्यापेका...
नेपालीको नाम स्वर्ण अक्षरले लेखाउन प्रयासरत छु : हरि बुढामगर
लन्डन । आफ्नो उज्वल सुन्दर बनाउने अभिलाशाका साथ १९ वर्षकाे युवा अवस्थामै ब्रिटिश सेनामा भर्ति भएका रोल्पा थवाङ गाउँपालिका, मिरुलका हरि बुढामगर अहिले नयाँ इतिहास रच्ने सुन्दर सपना बुनेका छन् ।
उनकाे जीवनमा ३१ वर्षको...
सुनको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार...
रास्वपा काठमाडौं जिल्ला कार्यसमितिका सभापतिले दिए राजीनामा
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्।
यद्यपि उनले पार्टीबाट राजीनामा नदिएको जनाएका छन्।
विष्टले भने, ‘पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएर जिल्ला...
पुर्वमन्त्री राजेन्द्र श्रेष्ठ नेता नेकपा जाने
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ । संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा जाने भएका छन् ।
उपाध्यक्षहरू रणध्वज लिम्बु, परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समितिका...

























