१३ राजनीतिक दल आयोगमा दर्ताको निवेदन

काठमाडौं । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका छन् । निवेदन दिनका लागि तोकिएको अन्तिम दिन आइतबार साँझसम्ममा १३ वटा निवेदन आएको आयोगको राजनीतिक महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले...

वृत्तचित्र “एक जीवन तीन मिसन” सार्वजनिक

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र "एक जीवन तीन मिसन" सार्वजनिक त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभाग किर्तिपुर काठमाडौँबाट सेवानिवृत्त प्राध्यापक डाक्टर प्रेम शर्माको जीवनीमा आधारित “एक जीवन तीन मिसन” शीर्षकको कैलाश मानसरोवर यात्रा समेटिएको...

करेन्ट लागेर मृत्यु

  रौतहट । गौर नगरपालिका-५ डेरा गरी बस्ने मौलापुर नगरपालिका-४ पतौरा टोल घर भएका सुनिल साहको छोरा ५ वर्षीय रितिक कुमार साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । गौर नगरपालिका-८ स्थित निर्माणाधीन घरको छतमा...

प्रगतिशील लोकतान्त्रिक पार्टीमा केन्द्रीय समिति १५१ सदस्यीय हुने

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीमा सामूहिक र समानुपातिक अध्यक्ष परिषद् रहने व्यवस्था गरिएको छ । अन्तरिम अध्यक्ष परिषदका लागि 'जेनजी' अन्दोलनकी नेतृसहित ओजस्वी भट्टराई, सन्तोष परियार, सुदन किराँती, अशोक जैसवाल र दुर्गा सोव परिषद्‌मा परेका...

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्याे

काठमाडौं । यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२...

पहिलो नेत्रहीन महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल फाइनल पुग्याे

काठमाडौं । पहिलो नेत्रहीन (ब्लाइन्ड) महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल फाइनल पुगेको छ। शनिबार कोलम्बोको पी सारा ओभलमा भएको दोस्रो सेमिफाइनलमा नेपालले पाकिस्तालाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अब नेपालले विश्वकपको...

जानकी मन्दिरमा १ सय ११ मिटर लामो विशेष चुनरी अर्पण

जनकपुरधाम ।  सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो विशेष चुनरी अर्पण गरिएको छ। बिहीबार बिहान निकालेको भव्य शोभायात्रासँगै सो चुनरी विधिपूर्वक माता जानकीलाई अर्पण गरिएको मन्दिर व्यवस्थापनले जनाएको छ। भारतको...

विश्व कराते च्याम्पियनसिपमा सहभागी टाेलीलाई ट्रयाकसुट प्रदान

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले सिनियर विश्व कराते च्याम्पियनसिप २७ औँ संस्करणमा सहभागी हुने नेपाली टोलीलाई ट्रयाकसुट प्रदान गरेको छ । एनआरएनए स्पोर्टस एकेडेमीले ललितपुरको कोरियन बार्बिक्यूमा एक कार्यक्रमको आयोजना गरी नेपाली टिमलाई ट्रयाकसुट...

नेकपाको पार्टी एकता सन्देश प्रवाह कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी हुम्ला जिल्ला समितिले काठमाडौंमा रहेका हुम्लीहरुको बीचमा भेटघाट तथा पार्टी एकताको सन्देश प्रवाह गरेको छ ।  शनिबार राजधानीको संवाद डबलीमा अयोजित कर्यक्रममा हुम्लाका नेताहरुले बदलिदो परिस्थिति अनुसार एक दर्जन...

भिक्टर दुई महिनादेखि अमेरिकामा बस्दै

काठमाडौं । नेपालमा सामाजिक सञ्जालमार्फत ठूलो जनमत निर्माण गर्न सफल 'Routine of Nepal Banda' (RoNB) का सञ्चालक भिक्टर पौडेल करिब दुई महिनादेखि अमेरिकामा बस्दै आएका छन्। सेप्टेम्बर ८ को घटनापछि नेपाल सरकार, एमाले नेता...

RECENT POSTS

HOT NEWS