एनपिएलमा विराटनगरले काठमान्डुलाई हरायाे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। काठमान्डुले दिएको १३५...

‘अञ्जिला’ नेपालबाट सिफारिस भएको अधिकारिक चलचित्र

काठमाडौं । अस्कर अवार्डले ‘अञ्जिला’ नै नेपालबाट सिफारिस भएको यसवर्षको अधिकारिक चलचित्र रहेको जनाएको छ । सा  चलचित्रको सिफारिसलाई लिएर फिल्ममेकरको केही तप्काबाट विरोध भैरहँदा एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले औपचारिकरुपमा आगामी ९८ औं अस्करका...

देशमा भ्रष्टाचार विकराल रुपमा फैलिएकाे छ: प्रचण्ड

काठमाडौं ।। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विकराल रुपमा फैलिएको जनाएका छन्। वाइसिएल नेपालले शनिबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको जनाएका हुन्। भ्रष्टाचारविरुद्ध सरकारमा हुँदा र नहुँदा पनि...

अत्याधिक बल प्रयोगप्रति कांग्रेसले अहिले आएर दुख व्यक्त

काठमाडौं । जेनजी आन्दोलनको अढाइ महिनापछि नेपाली कांग्रेसले भदौ २३ र २४ गतेका घटनाहरूमा दुख व्यक्त गर्दै फागुन २१ गतेका लागि निर्धारित आमनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। आफ्नै पार्टीका नेता गृहमन्त्री भएको आफूसमेत सहभागी...

दुर्गा प्रसाईको आन्दाेलन फिर्ता

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । सहमतिपत्रमा प्रधानमन्त्रीका...

घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद गिललाई १० वर्षको जेल

लन्डन । युरोपेली संसदमा रुस समर्थक भाषण दिन घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्स नेता नाथन गिललाई शुक्रबार १० वर्षको जेल सजाय सुनाइएको छ । पूर्वसांसद गिलले सेप्टेम्बरमा एक रूसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ...

शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न आग्रह गरेका छन् । संविधानको रक्षा र आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको उनको भनाइ छ । बारामा जेनजी र एमाले कार्यकर्ताबिच झडपको...

एमालेका युवाहरुले काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) का युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आज (शुक्रबार) एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनको नेतृत्व एमाले नेता महेश बस्नेतले गरेका छन्...

शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा सन्देश सार्वजनिक

काठमाडौं । विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक सन्देश सार्वजनिक गरेका छन् । तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष दाहालले सहिद, बेपत्ता, घाइते र प्रभावित परिवारप्रति सन्देशमार्फत्...

‘देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक’

काठमाडौं । बेलायतमा मुख्यालय रहेको  आईटी कन्सल्टिङ र साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी  फुयाँलले नेपाल अहिले एक निर्णायक मोडमा उभिएको र देशको  रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण अत्यावश्यक भएको बताएका छन्...

RECENT POSTS

HOT NEWS