जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । ओखलढुंगा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-४ काफलबोट बस्ने १९ वर्षीय सुनिल खतिवडालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...

जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह गर्नुभएको छ । मन्त्री डा.गौतमले एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहको अवसरमा भिडियो सन्देश जारी गर्दै चिकित्सकले लेखेको औषधी पूर्ण डोज र आवश्यक मात्रामा एन्टिबायोटिकको...

सवारी चालक अनुमतिपत्रको विवरण फेसबुकमा राख्ने

काठमाडौं । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका...

कालधारामा सवारी दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा बिहिबार बागमती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा ४१ प ६७९ नम्बरको स्कुटर...

क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आवश्यक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको जनाएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन...

आपूर्तिकर्तासँग सात लाख थान राहदानी खरिद गर्ने निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले अहिलेकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको क्याविनेट बैठकले यस्तो निर्णय लिएको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जनाएअनुसार सम्झौता...

नेपाली कथानक चलचित्र ‘लोकन्ती’ पोस्टर सार्वजनिक

काठमाडौं । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ मङ्सिर २६ गते शुक्रबारदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रदर्शन मितिसँगै फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । परिवार, प्रेम, सङ्घर्ष,...

एमालेकाे महाधिवेशन मङ्सिर २७ गतेदेखि हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन यही मङ्सिर २७ गतेदेखि काठमाडौं मा हुने निधो भएको अवस्थामा स्पष्ट दुई पंक्ति देखिएको छ। महाधिवेशनमा तेस्रोपटक अध्यक्षको सिट सुरक्षित गर्न लागेका केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूलाई बोलाएर छलफल...

आज विश्व टेलिभिजन दिवस

काठमाडौं । आज विश्व टेलिभिजन दिवस। यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ। निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन् १९९६ को...

भाेलि साँस्कृतिक शान्ति तथा सद्भाव र्याली हुने

काठमाडौं । देशमा रहेकाे  विद्यमान जटिल  अवस्थालाई ध्यानराखी संयुक्त अभियान समुहद्वारा भाेलि शनिबार मंसिर ६ गते विहान ११: ३० बजे साँस्कृतिक शान्ति तथा सद्भाव र्याली  गरिने भएकाे छ । भाद्र २३ र भाद्र २४ गतेको...

RECENT POSTS

HOT NEWS